|
|
भिडियो हेर्न माथिको बक्समा क्लिक गर्नुहोस
भदौ २१ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘जंजीर’ अहिले चर्चामा छ । चलचित्रमा समावेश ‘किन गाह्रो गाह्रो हुन्छ’ बोलको गीत हिट भएसँगै सिनेमाको चर्चा पनि चुलिएको हो । करण श्रेष्ठ ‘क्रेजी’को प्रस्तुतीमा तयार भएको यो सिनेमालाई शोभित बस्नेतले निर्देशन गरेका हुन् ।
चलचित्रमा जयकिशन बस्नेत, हर्षिका श्रेष्ठ, सुनिल रावल लगायतका कलाकारले अभिनय गरेका छन् ।पूर्णतया कमेडी, याक्सन कथामा तयार भएको ‘जंजीर’मा नायिका हर्षिका श्रेष्ठको बाइक स्टन्टको दृश्य पनि हेर्न सकिनेछ । चलचित्रलाई मोहनकृष्ण श्रेष्ठ र राजेश खड्गीले निर्माण गरेका हुन् । हिन्दी चलचित्र ‘जंजीर’ पनि यही दिनमा प्रदर्शनमा आउने भएकाले नेपाली ‘जंजीर’को चर्चा चुलिएको हो । यसैबिच निर्माणपक्षले चलचित्रको नयाँ प्रोमो तयार पारेको छ ।
भदौ २१ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘जंजीर’ अहिले चर्चामा छ । चलचित्रमा समावेश ‘किन गाह्रो गाह्रो हुन्छ’ बोलको गीत हिट भएसँगै सिनेमाको चर्चा पनि चुलिएको हो । करण श्रेष्ठ ‘क्रेजी’को प्रस्तुतीमा तयार भएको यो सिनेमालाई शोभित बस्नेतले निर्देशन गरेका हुन् ।चलचित्रमा जयकिशन बस्नेत, हर्षिका श्रेष्ठ, सुनिल रावल लगायतका कलाकारले अभिनय गरेका छन् ।पूर्णतया कमेडी, याक्सन कथामा तयार भएको ‘जंजीर’मा नायिका हर्षिका श्रेष्ठको बाइक स्टन्टको दृश्य पनि हेर्न सकिनेछ । चलचित्रलाई मोहनकृष्ण श्रेष्ठ र राजेश खड्गीले निर्माण गरेका हुन् । हिन्दी चलचित्र ‘जंजीर’ पनि यही दिनमा प्रदर्शनमा आउने भएकाले नेपाली ‘जंजीर’को चर्चा चुलिएको हो । यसैबिच निर्माणपक्षले चलचित्रको नयाँ प्रोमो तयार पारेको छ ।
|
|






0 comments:
Post a Comment