दाबि का साथ भने 'राजसस्थाको पुनःस्थापना हुँदैछ'
Lorem ipsum dolor sit amet, consectetur adipisicing elit, sed do eiusmod tempor incididunt ut labore et dolore magna aliqua. Ut enim ad minim veniam. blogger theme by BTemplates4u.com.
प्रचण्ड र ज्ञानेन्द्रका बुहारीका दुःख के के छन् त ...
Lorem ipsum dolor sit amet, consectetur adipisicing elit, sed do eiusmod tempor incididunt ut labore et dolore magna aliqua. Ut enim ad minim veniam. blogger theme by BTemplates4u.com.
This is default featured slide 3 title
Lorem ipsum dolor sit amet, consectetur adipisicing elit, sed do eiusmod tempor incididunt ut labore et dolore magna aliqua. Ut enim ad minim veniam. blogger theme by BTemplates4u.com.
This is default featured slide 4 title
Lorem ipsum dolor sit amet, consectetur adipisicing elit, sed do eiusmod tempor incididunt ut labore et dolore magna aliqua. Ut enim ad minim veniam. blogger theme by BTemplates4u.com.
This is default featured slide 5 title
Lorem ipsum dolor sit amet, consectetur adipisicing elit, sed do eiusmod tempor incididunt ut labore et dolore magna aliqua. Ut enim ad minim veniam. blogger theme by BTemplates4u.com.
Sunday, June 30, 2013
प्रचण्डलाइ जिल्ल पार्दै बाबुरामजीले सरप्राइज दिनुभो : प्रचण्ड वाल्ल न जिल्ल..
१६ असार, काठमाडौं । जिम्मेवारी बाँडफाँडबारे विवाद चर्किएपछि एकीकृत नेकपा माओवादीले केन्द्रीय समितिको विस्तारित बैठक बोलाएको छ । नेता डा. बाबुराम भट्टराईलाई पार्टी उपाध्यक्ष पदत्याग घोषणा फिर्ता गराउने प्रयास असफल भएलगतै माओवादीले आगामी साउन ४ गते विस्तारित बैठक बोलाएको हो ।
भट्टराईलाई फकाउने प्रयास असफल भएपछि पार्टी कार्यालय पेरिसडाँडामा आइतबार साँझ बसेको केन्द्रीय समितिको बैठकमा अध्यक्ष प्रचण्डले केन्द्रीय समितिले विवाद समाधान गर्न नसकेको भन्दै विस्तारित बैठक बोलाउन प्रस्ताव गर्नुभएको हो । पद त्यागको घोषणा फिर्ता लिन आग्रह गर्दै प्रचण्डले बाबुरामसँग एक घण्टा अलग्गै कुराकानी गर्नुभएको थियो । त्यसपछि पदाधिकारी र राज्यसमितिका इञ्चार्जसमेतको बैठकले उहाँलाई पदत्यागको घोषणा फिर्ता लिन आग्रह गरेको थियो । तर, भट्टराईले आफूले गम्भीरतापूर्वक सोचेर यस्तो निर्णय लिएको भन्दै प्रस्ताव फिर्ता नलिने अडान राख्नुभएको थियो ।
विस्तारित बैठकले कार्यदिशा अनुसारको संगठन संरचना र नेतृत्व चयन गर्नेछ । हेटौंडा महाधिवेशनले पारित गरेको विधान अनुसार विस्तारित बैठकमा केन्द्रीय सदस्य, सल्लाहकार, जनवर्गीय तथा जातीय क्षेत्रीय मोर्चाका संयोजक र जिल्ला संयोजकहरुले भाग लिनेछन् ।
बाबुरामजीले सरप्राइज दिनुभो : प्रचण्ड
आइतबार दिनभरि एमाओवादी नेताहरु डा. बाबुराम भट्टराईलाई उपाध्यक्षमा फर्काउन व्यस्त थिए । दिउँसो ३ बजे बस्ने भनिएको केन्द्रीय समिति बैठक बेलुका ५ बजेमात्रै शुरु भएको थियो । बैठकमा प्रचण्ड र बाबुराम दुबैले बोल्नुभएको थियो । बैठकमा बोल्दै प्रचण्डले बाबुारमले पद त्याग गरेर राम्रो सन्देश दिएको बताउनुभयो ।
करिब आधा घण्टा लामो भाषणमा प्रचण्डले नेतृत्व र उत्तराधिकारीबारे पार्टीमा ०५४ सालदेखि बसह हुँदै आएको बताउनुभयो । ‘बाबुरामजीलाई पदत्यागको निर्णय फिर्ता लिन हामीले आग्रह गर्यौं, मैले पनि अलग्गै एक घण्टाजति कुरा गरें । तर उहाँले फिर्ता लिनेगरी यो निर्णय गुर्नभएको हैन रहेछ ।’ बैठकमा प्रचण्डको भनाइ उधृत गर्दै एक केन्द्रीय सदस्यले भने- ‘म पहिले छाड्छु तपाईले अध्यक्ष चलाउनोस् भन्दा उहाँले तपाई नै चलाउनोस् भन्नुहुन्थ्यो, तर, अहिले मलाई सप्राइजमा पारेर उहाँले छाडिदिनुभयो ।’ अब भट्टराईको यो निर्णयले पार्टीभित्रको बहस र संश्लेषणलाई मद्दत गर्ने प्रचण्डले बैठकमा बताउनुभयो ।
बैठकमा प्रचण्डले महाधिवेशनकाट आएको नयाँ कार्यदिशा अनुसारको संगठनात्मक सिद्धान्त नबनाई कमिटी निर्माण गर्नु खोज्नु गल्ती भएको बताउनुभयो । ‘महाधिवेशनमा हामीले जुन छलाङ हान्यौं, त्यो कार्यदिशा अनुसारको संगठानत्मक संरचना नबनाई प्राविधिक रुपमा हल गर्न खोज्यौं ।’ उहाँले भन्नुभयो- ‘पहिले संगनात्मक सिद्धान्त बनाउने अनिमात्रै संगठनलाई पूर्णता दिने कार्य गर्नुपर्दथ्यो । तर हाम्रो संगठनातम संरचना युद्धकालकै रह्यो, हामीले यसलाई बदलेनौं । चुस्त बनाएनौं ।’
हेटौडा महाधिवेशनमा पारित सिद्धान्त अनुसार संगठन बनाउनुपर्नेमा ब मान्छे हेरेर कमिटी बनाउन खोज्दा यस्तो भएको प्रचण्डले बताउनुभयो । २५ वर्ष आफूले पार्टीको नेतृत्व गर्दा यस्तो असन्तुष्टि कहिल्यै नदेखेको बताउँदै प्रचण्डले बैठकमा भन्नुभयो-’हामीबाट सैद्धान्तिक मिस्टेक भएको छ,यसलाई विस्तारित बैठकले हल गर्नुपर्छ । यो कमजोरी तपाईहरुका कारणले होइन, हाम्रो कारणले भएको हो । तपाईहरुले संश्लेषणमा मद्दत गरिदिनुभयो । नेतृत्वलाई सच्चिनका लागि प्रेरित गरिदिनुभयो ।’
हेटौडा महाधिवेशनबाट पारित कार्यदिशाले माग गरेको संगठनात्मक सिद्धान्त, संगठन र संरचना बनाउन नसके पार्टी फस्ने प्रचण्डले बताउनुभयो । ‘हामीले हिजोको पनि छाडेका छैनौं, नयाँ पनि बनाएका छैनौं । कार्यदिशाले नयाँ माग गरेको छ । तर, हाम्रो न हाँसको चाल भयो, न कुखुराको चाल । अब हामीले गति लिनुपर्छ ।’
तपाईहरुले पनि यस्तै गर्नोस् : भट्टराई
केन्द्रीय समितिको बैठकमा आमन्त्रित सदस्यका रुपमा उपस्थित भट्टराईले भने आफूले घुक्र्याउन राजीनामा नदिएको भन्दै पदत्यागको घोषणा फिर्ता नलिने बताउनुभयो । उहाँले आफ्नो नेता प्रचण्ड भएको र आफूले कहिल्यै नेतृत्व दाबी नगरेको बताउनु भयो ।
‘हामीले कुनै न कुनै बेला छाड्नै पथ्र्यौ मेरो लागि अनकुल बेला यही हो भन्ने लाग्यो र छाड्ने निर्णय गरें ।’- बैठकमा भट्टराईले भन्नुभयो- आशंका नगरौं यसलाई नकारात्मक नसोंचौं । पार्टीका पुराना साथीहरुलाई पनि यो बाटोतिर लाग्न म आग्रह गर्दछु ।’
एमाओवादी नेता भट्टराईले आफूले गुटलाई भत्काउनका लागि पनि पद त्यागेको बैठकमा बताउनुभयो । पार्टीमा नेतत्व तहबाटै रुपान्तरण हुनुपर्ने र हामी आफैले नमूना बनेर मात्रै कम्युनिष्टप्रति जनताको आकर्षण बढ्ने उहाँले बताउनुभयो । बैठमा भट्टराईले आवश्यकता र स्वतन्त्रताको द्वन्द्ववादको समेत व्याख्या गर्नुभएको थियो । आवश्यकता भन्दै स्वतन्त्रतालाई ख्यान नगर्ने हो भने कम्युनिष्टप्रति जनताको वितृष्ण बढ्ने उहाँले बताउनुभयो । ‘हामी बच्ने आदर्शका कारणले हो, जीवनशैलीले हो । पद नै सबै चिच होइन । म पदमा नरहेर पनि पदमा रहेको भन्दा धेरै काम गर्न सक्छु ।’ भट्राईले बैठकमा भन्नुभयो ।
वेभसाइट र टि्वटरबाट पनि उपाध्यक्ष हटाइयो
यसअघि पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईको पद त्यागको घोषणा फिर्ता गराउन एमाओवादी अध्यक्ष प्रचण्डसहितका नेताहरु सक्रिय हुनु भएको थियो । आइतबार विहान पदाधिकारी बैठकले भट्टराईलाई पद त्यागको घोषणा फिर्ता लिन प्रस्ताव गरेको थियो भने लगतै प्रचण्डले पार्टी कार्यालय पेरिसडाँडामा व्यूरो, राज्य इन्चार्जसहितक छलफल भएको थियो । तर, भट्टराईले घोषणा फिर्ता नलिने भन्दै निजी वेबसाइट र समाजिक सञ्जाल ट्वीटरबाट समेत उपाध्यक्ष पद हटाउनु भएको थियो ।
जिम्मेवारी बाँडफाँडबारे चर्को विवाद भएपछि भट्टराईले शनिबारको केन्द्रीय समिति बैठकमा पार्टी उपाध्यक्ष पद त्याग गर्ने घोषणा गर्नु भएको हो ।
मिनिस्कर्ट लगाउँदै डिस्कोमा रिमा झल्झली पटाका बनिन ...
मोडल तथा नायिका रिमा विश्वकर्मा चलचित्रको पर्दामा अब आइटम नृत्य गर्दै गरेको अवस्थामा देखिनेछिन् । छायांकनको क्रममा रहेको चलचित्र ‘राहादानी’मा समावेश ‘गुन्यूचोली लाउँदिन म मिनीस्कर्ट लाए, रोधी घर जादिन म डिस्को क्लब धाएँ’ बोलको गीतमा रिमाले आइटम नृत्य गरेकी हुन् ।सुरुवातमा अर्की नायिका दिया मास्केलाई निर्माणपक्षले पक्का गरेपनि छायांकन हुनुभन्दा दुई दिन अघि मात्र उनले व्यस्तताका कारण आइटम गीतमा नृत्य गर्न नसक्ने भनेपछि रिमा अनुवन्धित भएकी हुन् । लक्ष्मीप्रसाद ढकालको निर्माणमा तयार भएको यो चलचित्रलाई डब्बु क्षेत्रीले निर्देशन गरेका हुन् । चलचित्रको छायांकन ९० प्रतिशत सकिएको र १० प्रतिशत मलेसियामा गर्ने बताइएको छ ।रिमाले गीत राम्रो र सन्देश मुलक भएकाले आफूले पहिलो पटक आइटम नृत्य गरेको बताइन् । राजु शाहको नृत्य निर्देशनमा यो गीतको छायांकन सोमबारसम्म चल्नेछ ।
डब्बु क्षेत्रीको शब्दमा चेतन सापकोटाले संगीत भरेको गीतमा दुर्गा खरेलले आवाज भरेकी छिन् । चलचित्रमा दयाहाङ राइ, रुपा खनाल, विनिता घिमिरे, अशोक रिजाल, श्रृजना सुब्बा, नविन लम्साल, मोनिका दाहाल, दिनेश दुलालको मुख्य भूमिका छ । चलचित्रलाई रामशरण उप्रेतीले खिचेका हुन् ।
३६ वर्षीया महिलाको बारम्बार यौन दबाबमा ११ वर्षे बालक पिता बनेपछि ...
न्युजिल्यान्डका एक ११ वर्षीय किशोर पिता बनेका छन् । आफ्नै विद्यालयको एक साथीको ३६ वर्षीया आमाको यौन दबाबमा उनी पिता बनेका हुन् । अकलेन्ड टापुमा बस्ने महिलाले ती किशोरलाई बारम्बार यौन सम्पर्क गर्न दबाब मात्र दिइन्, अन्ततः पितासमेत बनाइन् । किशोरलाई यौन सम्पर्क गराउन महिलाले विभिन्न प्रलोभन र प्रयास गरेको समाचारमा जनाइएको छ ।
उनले ती किशोरलाई बियर पिउन बाध्य पारेर यौन सम्पर्कमा सहभागी गराएकी थि इन् । किशोरसँग महिलाले महिनौंसम्म यौन सम्पर्क गरेकी थिइन् । बच्चा जन्मदा ती किशोर भर्खरै १२ वर्षमा टेकेको बताइन्छ । नवजात शिशुको जिम्मा लिएको न्युजिल्यान्डको चाइल्ड युथ र फेमिली सर्भिस सो मुद्दालाई विद्यालय र अदालतसामु लैजाने जनाएका छन् । ती किशोरको विद्यालयका प्रधानाध्यापकले चासो र चिन्ता व्यक्त गरेपछि किशोरको नवजात शिशुलाई हेरचाह गरिएको छ । घटनाले बालबालिकामाथि यौन दुर्व्यवहार गर्नेविरुद्ध आवाज उठाउने निकायले महिला अपराधीविरुद्ध ध्यान नदिएको गुनासो बढेको छ । सो विषयले बाल यौन दुराचारी महिलालाई के गर्ने भन्ने विषयमा न्युजिल्यान्डका कानुनमन्त्रीलाई पनि झकझक्याएको छ । ‘यस घटनाले महत्वपूर्ण विषय उठाएको छ । आवश्यक कानुन परिवर्तन गर्न आवश्यक छ कि छैन भनेर म अधिकारीसँग छलफल गर्नेछु ।’ कानुनमन्त्री जुडिथ कोलिन्सले भनिन् । घटनाले बलात्कारका घटनामा हुने विभेदलाई समेत उजागर गरेको छ । न्युजिल्यान्डको कानुनअनुसार बाल बलात्कारी महिलाको बारेमा खासै स्पष्ट रूपमा उल्लेख गरिएको छैन । पुरुषले जबर्जस्ती यौन सम्पर्क गरेमा हुने सजायका बारेमा मात्र विद्यमान कानुनमा सजाय गर्न सकिने व्यवस्था उल्लेख छ । सो घटनाको खुलासापछि आफू ‘सक’ बनेको प्रधानाध्यापकले बताएका थिए ।
बीच सडकमा हावाले लाज ढाक्ने लुगा उडाएपछी युबतिको भयो एस्तो हालत …(फोटोसहित) |
बिजुलीको बिल हेर्दा मुर्छा परेर खुत्रुक्कै भएपछि ...
घरमा बालेको बिजुलीको बिलकै कारण मुर्छा परेका एक वृद्धको अन्ततः प्राणान्त भएको छ । विजुलीको बिल निकै धेरै आएपछि उनलाई हृदयाघात भएको थियो । ६१ वर्षका एस पी समरादासा नामका ती व्यक्तिले आफ्नो घरको विजुलीको बिल निकै धेरै उठेको भन्दै राष्ट्रिय विद्युत बोर्डमा उजुरी गर्न गएका थिए । बोर्डका अधिकारीहरुले विजुलीको महसूल बढेकाले यतिधेरै बिल उठेको बताउने बित्तिकै ती वृद्ध तत्काल ढलेका थिए । हृदयाघातबाट ढलेका उनको विजुली अफिसबाट अस्पताल ल्याउने क्रममा ज्यान गयो ।
श्रीलंकाली पत्रिकाहरुले यो घटनालाई मुख्य खबर बनाउदै बिजुलीको महसूलले एकजनाको ज्यान लिएको उल्लेख गरेपनि बिजुलीका खातिर ज्यान हाल्ने ती व्यक्तिको बिजुलीको बिल कति उठेको थियो भन्ने कुरा भने खुलाएका छैनन् ।
स्मरण रहोस् श्रीलंका महंगो बिजुली भएका एसियाली देशहरुमा पर्छ । मुख्यतया कोइला तथा तेलबाट निकालिएको बिजुलीको मूल्य प्रतियुनिट ७५ रुपैयाँ जति पर्छ । विद्युत बोर्डको घाटा चुलिएपछि श्रीलंकामा गएको मे महिनामा विजुलीको महसूल ह्वात्तै बढाइएको थियो ।
यौन सम्बन्धि जरुरी एघार रोचक तथ्यहरु ...
अमेरिकाको राष्ट्रिय सर्भे कम्पनीले मानिसहरुको यौन सम्बन्धका विषयमा एक विस्तृत तथा महत्वपूर्ण सर्भेक्षण गरेको छ । जसबाट निकै रोचक तथा अनौठा खालका नतिजा समेत बाहिर आएका छन् । सर्भेक्षणको नतिजालाई समावेश गरी एक किताब समेत प्रकाशित भएको छ, जसको नाम व्हाट वुमेन्स वान्ट : एडभेन्चर इन साइन्स अफ फिमेल डिजाएर राखिएको छ ।यो सर्भेक्षण तीन उमेर समूहमा गरिएको थियो । पहिलो २५ देखि ३०, दोश्रो ३१ देखि ४५ र तेश्रो ४६ भन्दा माथि । झण्डै १० हजार मानिसमा यो सर्भेक्षण गरिएको थियो । यौन सम्बन्ध, प्रेम सम्बन्ध, दाम्पत्य जिवन, लगायतका विषयमा सहभागीलाई प्रश्न सोधिएको थियो । सर्भेक्षणबाट यौन सम्बन्धि विषयमा केही त्यस्ता तथ्य समेत सार्वजनिक भए जो सुन्दा पनि पत्यार लाग्दैन किनकी प्राप्त नतिजाभन्दा हाम्रेा सोचाइ ठ्याक्कै उल्टो हुने गरेको छ । सर्भेक्षणबाट प्राप्त यौन सम्बन्धि केही रोचक तथ्य निम्न छन् :
पुरुषमा भन्दा महिलामा यौनइच्छा बढि हुन्छ । तथापि उनीहरुले सुरुमा यो प्रकट गर्न संकोच मान्छन् ।
विवाहले मान्छेको आयू बढाउँछ । विवाहपछि हुने नियमित यौन सम्पर्कलेमानिसको मन शान्त हुनुका साथै मान्छे शारीरिक रुपमा पनि स्वस्थ बन्दछ, जसले
स्वभाविक रुपमा मान्छे बढि बाँच्छ ।
अविवाहित मानिसको क्यान्सरका कारण मृत्यु हुने खतरा बढि हुन्छ ।अविवाहितलाई खासगरी फोक्सो, स्तन तथा प्रोस्टेट ग्रन्थीको क्यासर बढि हुने
गर्छ ।
यौनिक रुपमा सक्रिय मानिसहरुमध्ये सयमा ७२ जनाले नयाँ साथीसँग कुनैसुरक्षाका उपाय नअपनाइकनै सेक्स गर्ने गर्छन् ।
मृत्युको बारेमा बढि सोचिरहने पुरुषले बढि बच्चा जन्माउने इच्छा व्यक्त गर्छ ।
गर्भनिरोधक चक्की खाने महिलाहरुको पिसाबबाट निस्कने ओस्ट्रोजन हर्मोनलेखाद्य श्रृंखला तथा खानेपानी समेत दुषित गर्नसक्छ । यो हर्मोनले विशेष प्रकारको क्यान्सरलाई बढावा समेत गर्ने बताइन्छ । विश्वमा सबैभन्दा बढि गर्भनिरोधक चक्कीको सेवन १५ देखि २५ वर्ष उमेर समूहका महिलाहरुले गर्ने गर्छन् । किनकी यो उमेर समूहमा सबैभन्दा बढिअसुरक्षित यौन सम्पर्क हुने गर्छ । पति पत्नीबीचको सम्बन्ध गाढा तथा आत्मिय बनाइराख्न नियमित सम्भोग अत्यावश्यक हुन्छ ।
श्रीमतीले आफ्नो यौन समस्या तुरुन्तै लोग्नेलाई भन्ने गर्छन् भनेलोग्नेले आफुमा रहेको यौन समस्या लुकाएर राख्ने गर्छन् ।
नियमित यौन सम्पर्क राख्नाले मुटुरोग, उच्च तनाव, मधुमेह जस्ता रोगकोरोकथाममा सहयोग पुग्छ ।
धेरैले सोँछन् कि लिंगमा हाड हुँदैन त्यसैले यो भाँचिदैन । तर यसो होइन यदि लिंगलाई जोडसँग मोडियो लिंगको मांसपेशी टुट्नसक्छ, जसलाई लिंग भाँचिएको भनिन्छ । यसरी लिंग भाँचियो भने त्यसको उपचार गरीपहिलेको अवस्थामा ल्याउनु प्रायः असम्भव नै हुन्छ ।
Saturday, June 29, 2013
Exchange Rate for 30 June, 2013"आजको विनिमयदर "
Exchange Rate for 30 June, 2013
Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buying/Rs. Selling/Rs.
Indian Rupee
100
160.00
160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buying/Rs. Selling/Rs.
U.S. dollar
1
95.24
95.84
European euro
1
124.22
125.00
UK pound sterling
1
145.28
146.20
Swiss franc
1
100.60
101.24
Australian dollar
1
88.17
88.72
Canadian dollar
1
90.93
91.50
Singapore dollar
1
75.37
75.84
Japanese yen
10
9.62
9.68
Chinese renminbi (Yuan)
1
15.51
15.60
Only Buying rates
Currency Unit Rates/Rs.
Swedish Krone
1
14.18
Danish Krone
1
16.65
Hong Kong dollar
1
12.28
Saudi Arabian riyal
1
25.40
Qatari riyal
1
26.16
Thai baht
1
3.06
UAE Dirham
1
25.93
Malaysian ringgit
1
30.04
Note: Under the present system the open market exchange rates
quoted by different banks may differ.
© Nepal Rastra Bank. All Rights Reserved.
सन्नी लियोनी भन्छिन "ब्लू फिल्म खेलेर मलाई कुनै पछुतौ छैन "
पोर्न फिल्मको दुनियाँबाट बलिउडमा प्रवेश गरेकी नायिका सन्नी लियोनीले आफूलाई ब्लू फिल्म खेलेर कुनै पछुतो नभएको बताएकी छिन् । भारतिय संचारमाध्यमसँग विशेष कुराकानी गर्दै सन्नीले भनिन्, ‘मैले पोर्न दुनियाँबाट आफ्नो करिअर सुरु गरे पनि मलाई कुनै गुनासो र पछुतो छैन ।’उनले आफ्नो करिअर बलिउडमा सफलताका साथ अगाडी बढेकोमा खुशी व्यक्त गर्दै भनिन्, ‘मलाई नयाँ ठाउँमा आएर पनि दर्शकले साथ दिनुभयो, यसमा आभार व्यक्त गर्न चाहन्छु ।सन्नीले आफूलाई मन नपराउने भन्दा मन पराउनेको संख्या धेरै भएको भन्दै बलिउड आफूलाई पहिले देखि नै मनपर्ने खुलाएकी छिन् । आफ्नो पृष्ठभूमिका कारण बलिउडमा प्रवेश गर्न र एउटा उचाई हाशिल गर्न आफूलाई निक्कै अप्ठ्यारो भएको सन्नीको भनाई छ ।
मनिषालाई पनि थियो ड्रक्सको लत, अवैध धन्दा गर्नेको डायरीमा मनिषाको नाम

नायिका मनिषा कोइरालालाई ड्रक्सको लत थियो भन्ने कुरा कमै मात्र व्यक्तिहरुलाई थाहा छ होला । तर हालै मात्र एक भारतिय वेभसाइटले मनिषालाई ड्रक्सको लत थियो भन्ने कुराको खुलासा गरेको छ । ‘क्यान्सरबाट हालै मात्र छुटकारा पाएकी कोइराला ड्रक्स लिने गर्थिन्’, वेभसाइटमा लेखिएको छ ।
चर्चित वेभम्यागेजिन दैनिक भास्करका अनुसार मनिषा सन् २००० को समयमा ड्रक्स लिने गर्थिन् । दिल्लीबाट गिरफ्तार भएका अलि नामका व्यक्तिको डायरीमा मनिषाको नाम उल्लेख भएको खुलासा उक्त वेभम्यागेजिनले गरेको छ । ड्रक्सको अवैध धन्दा गर्ने अलिको डायरीबाट मनिषाको नाम समेत फेला परेपछि यसले सनसनी मच्चाएको थियो ।
मेरो अन्तिम निर्णय येही हो "पद त्याग्दै बाबुरामले भने"
काठमाडौं, असार १५ । एकीकृत माओवादीको केन्द्रूीय समिति बैठकमा पद भागवण्डासम्बन्धी विवाद चर्किएपछि उपाध्यक्ष डा. बाबुराम भटट्राईले राजीनामा दिएका छन् । आज बसेको बैठकमा भटट्राईले पार्टीमा पदलोलुपता बढेको भन्दै आफूले सबै पदबाट लिखित रुपमा राजीनामा दिएको घोषणा गरे । एकीकृत माओवादीमा पदीय भागवण्डाको विवाद समाधानको खोजी गर्न आज बसेको केन्द्रीय समितिको बैठकमा ब्यापक विवाद भई बाबुराम पक्षीय नेताहरुले बहिष्कार गरेपछि बैठकै स्थगित गरियो ।

बैठकमा पार्टीका उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष चयनमा बढी विवाद देखिएको छ । वर्तमान महासचिव पोष्टबहादुर बोगटीलाई उपाध्यक्ष बनाएर महासचिवमा कृष्णबहादुर महरालाई ल्याउने सोचाई अध्यक्ष पुष्पकमल दाहालले बनाएकोमा विवाद चर्किएको बताईएको छ । त्यसैगरी बाबुराम पत्नी हिसिला यमीलाई कोषाध्यक्षको पद दिईनुपर्ने दबाब पनि अध्यक्षमाथि परेको स्रोतले जनाएको छ । बाबुराम पक्षको बहिष्कारपछि पदाधिकारी र ब्युरो ईन्चार्जहरुको बैठक बसेको थियो । अध्यक्ष पुष्पकमल दाहालले प्रस्ताव गरेको पदाधिकारीका नाममा केन्द्रीय सदस्यहरुले असहमति जनाएकाले एमाओवादी बैठक लगातार अनिर्णित हुँदै आएको छ । सदस्यहरुले महाधिवेशनको भावना अनुसार पदाधिकारी चयन गर्नुपर्ने अडान लिएका छन् । गत माघमा हेटौंडामा सम्पन्न महाधिवेशनलगत्तै मिलाउने भनिएको पदीय बाँडफाँडमा ६ महिनापछि पनि सहमति हुन सकेको छैन । हालै एमाले, फोरम लगायतका दल छाडेर एकीकृत माओवादीमा आएकालाई दिने जिम्मेवारीबारे पनि विवाद छ ।
दुइ टाउका भएका जनावरहरुको संसार हेर्नुहोस ....
अमेरिकाको सान एन्टोनियोस्थित चिडियाखानामा दुइ टाउका भएको कछुवा जन्मिएको खबर अहिले सर्वत्र चर्चामा छ । जिउ एउटा तर टाउका दुइवटा भएको त्यो जुम्ल्याहा कछुवाको नाम थेल्मा र लुइस राखिएको छ । यद्यपि थेल्मा र लुइसमात्र यो संसारमा दुइ टाउका भएका एक्ला जनावर भने होइनन् । बाइसिफाली भनिने दुइटाउका हुने यस्तो संरचना वंशाणुका कारण हुन्छ र मानिसमा पनि यस्तो देखिन्छ । विश्वका केही दुइटाउके जनावर यस्ता छन् :
विश्वको पहिलो दुइटाउके सार्क माछा
क्युवाको हवानामा फेला परेको एक प्रजातिको दुइटाउके कछुवा
गिनिज बुकमा नाम लेखाउन सफल टाउको जोडिएका जुम्ल्याहा बिरालो फ्रान्क र लुइ
थाइल्याण्डको बैंककमा रहेको गोही प्रजनन केन्द्रमा रहेको सरीर जोडिएका दुइ गोही
अमेरिकाको इओआमा रहेको दुइटाउके सुगुर, जसको नाम स्कट र विक्की हो
वेष्टर्न केपमा रहेको दुइटाउके कछुवा
जर्जियामा जन्मिएको दुइटाउके बाच्छो

अमेरिकाको एक अक्वारियममा रहेको दुइटाउके माछा
सम्भोग गर्दागर्दै झ्यालबाट खसेर चिलिम भएपछि ....

झ्यालको आड लागेर कोठाभित्र सम्भोग गरिरहेका बेला अकस्मात झ्याल भत्किँदा चीनमा एक जोडीको ज्यान गएको छ । झ्याल भत्किएपछि सम्भोगमा लिप्त ती महिला पुरुष एक अर्कोलाई अँगालोमा च्याँपिरहेकै मुद्रामा झ्यालबाट बाहिर खसेर भुइँमा बज्रिएका थिए । मध्यचीनको वुहान सहरमा यो घटना भएको छ ।
प्रत्यक्षदर्शीका अनुसार ती महिला पुरुष झ्यालबाट भुइँसम्मै खस्दा एक अर्काको अँगालोमै बाँधिएका थिए । यस अर्थमा उनीहरु बेहोसी तालमा झ्यालको आड लागेर सम्भोग गर्न थालेको बेला झ्याल टुट्दा खसेको अनुमान गरिएको हो । यद्यपि यसको पुष्टि भैनसकेको बताइएको छ । भुइँमा महिला र पुरुषको नग्न शव छुट्टाछुट्टै रुपमा कपडाले छोपेर राखिएको र आसपासमा रगतका टाटाहरु भएको दर्दनाक तस्वीर सार्वजनिक भएको छ । घटनाको छानविन भैरहेको प्रहरीले जनाएको छ । स्थानीय साइटहरुका अनुसार उक्त भवनका झ्यालढोकाहरु निकै कमजोर थिए । त्यसकारण एक जोडी मान्छेको बल पनि थेग्न सकेनन् ।
Friday, June 28, 2013
Exchange Rate for 29 June, 2013"आजको विनिमयदर "
Exchange Rate for 29 June, 2013
Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buying/Rs. Selling/Rs.
Indian Rupee
100
160.00
160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buying/Rs. Selling/Rs.
U.S. dollar
1
95.24
95.84
European euro
1
124.22
125.00
UK pound sterling
1
145.28
146.20
Swiss franc
1
100.60
101.24
Australian dollar
1
88.17
88.72
Canadian dollar
1
90.93
91.50
Singapore dollar
1
75.37
75.84
Japanese yen
10
9.62
9.68
Chinese renminbi (Yuan)
1
15.51
15.60
Only Buying rates
Currency Unit Rates/Rs.
Swedish Krone
1
14.18
Danish Krone
1
16.65
Hong Kong dollar
1
12.28
Saudi Arabian riyal
1
25.40
Qatari riyal
1
26.16
Thai baht
1
3.06
UAE Dirham
1
25.93
Malaysian ringgit
1
30.04
Note: Under the present system the open market exchange rates
quoted by different banks may differ.
© Nepal Rastra Bank. All Rights Reserved.
हस्तमैथुनका राम्रा पक्षहरु र नराम्रा पक्षहरु...
हस्तमैथुनका बारेमा पुरुषहरुले खुलेर कुरा गरेपनि महिलाहरुले भने यस्तो कुराहरुमा केहि बोल्न चाहँदैनन् । तर, हस्तमैथुनलाई तपाईंले नकार्न पनि सक्नुहुन्न, यो जीवनको एउटा पाटो बनिसकेको छ । हस्तमैथुनलाई लिएर धेरै कुराहरु गरिए कुनै सत्य भए र कुनै असत्य पनि । यहाँ हस्तमैथुनलाई लिएर केहि तथ्यहरु दिइएका छन् । हस्तमैथुनका केहि राम्रा पक्षहरु जसलाई तपाईंले पनि स्विकार्नु हुन्छः
वीर्यस्खलन पछिको आराम - आनन्दको चरमोत्कर्ष - निद्रा लाग्न मद्दत - तपाईंलाई आनन्द दिन्छ साथै तनावलाई घटाउँछ हस्तमैथुनका केहि साइड इफेक्ट पनि रहेका छन्ः - हस्तमैथुनले वीर्यको संख्यामा ह्रास आउन मद्दत गर्छ जसले गर्भधारणको मौकामा कमी हुन्छ । - बारम्बारको हस्तमैथुनले तपाईंको सन्तुष्टिमा धेरै समय लाग्ने गर्दछ । - यदि तपाईंको हात कडा छ भने यसले तपाईंको यौनाङ्गमा घाउ बनाउन सक्छ । - हस्मैथुनलाई सामाजिक कलंकको संज्ञा दिइन्छ जसले गर्दा तपाईंको मनोबलमा कमी आउन सक्छ ।(एजेन्सी)
कस्तो छत प्रचण्डको प्रस्तावित केन्द्रीय समिति (नामावलीसहित) हेर्नुहोस् ...
रामचन्द्र र उर्मिला स्थायीमा, छोरीलाई केन्द्रीय सदस्य
काठमाडौं । एकीकृत नेकपा माओवादीको केन्द्रीय बैठकमा पार्टी अध्यक्ष प्रचण्डले पदाधिकारी र केन्द्रीय समितिको नामावली प्रस्ताव गर्नुभएको छ । पेरिसडाँडामा शुक्रबार बसेको बैठकमा अध्यक्ष प्रचण्डले दुई उपाध्यक्ष, एक महासचिव ४ सचिव र एक कोषाध्यक्षसहितको पदाधिकारी रहने प्रस्तव गर्नुभएको हो । प्रचण्डको प्रस्तावमा उपाध्यक्षमा बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ र महासचिव पोष्टबहादुर बोगटीलाई यथावत रहने प्रस्ताव गरिएको छ ।
यसअघि महासचिवको चर्चामा रहेका कृष्णबहादुर महरा र वर्षमान पुनलाई सचिवमा प्रस्ताव गरिएको छ । टोपबहादुर रायमाझी र गिरिराजमणि पोखरेललाई पनि सचिवमा प्रस्ताव गरिएको छ । पार्टीभित्रको विरोधका कारण एमालेबाट आएका रामचन्द्र झालाई सचिवमा प्रस्ताव गरिएको छैन । कोषाध्यक्षमा हिसिला यमीलाई प्रस्ताव गरिएको छ । एमाओवादीको पदाधिकारीमा महिला समावेश भएको यो पहिलो पटक हो ।
प्रचण्डले एमालेबाट आएको झालाई पूर्ण स्थायी समिति र उर्मिला अर्याललाई बैकल्पिक स्थायी समितिमा प्रस्ताव गर्नु भएको छ । प्रस्तावित पूर्ण स्थायी समितिमा प्रचण्ड पक्षको बहुमत देखिन्छ ।
यस्तै कालीबहादुर खामलाई बैकल्पिक पोलिटब्यूरो र बालकृष्ण ढुंगेललाई पूर्ण केन्द्रीय सदस्यमा प्रस्ताव गरिएको छ । प्रचण्डले केन्द्रीय समिति विस्तारको प्रस्तावमा आफ्नी छोरीलाई पनि समावेश गर्नु भएको छ । प्रचण्डले छोरी रेणुलाई बैकल्पिक केन्द्रीय सदस्य बनाउन प्रस्ताव गर्नु भएको छ । वाईसीएल उपत्यका इन्चार्जबाट हटाइएका चन्द्रबहादुर थापा सागरलाई पनि बैकल्पिकमा राखिएको छ ।
पहिले स्थायी कमिटीमा अमिक शेरचन, लीलामणि पोखरेल र दीनानाथ शर्मा बढुवामा परेका छैनन् । यस्तै पोलिटब्यूरो सदस्य चन्द्रप्रकाश खनाल वलदेव, निनु चापागाई, भीमप्रकाश गौतम, नवराज सुवेदी, डिलाराम आचार्य र लीलाबहादुर थापा पनि बढुवामा परेनन् । हेटौंडा महाधिवेशन पूर्व गठित २ सय ४० सदस्यीय महाधिवेशन आयोजक समितिबाट पूर्ण केन्द्रीयमितिमा नपरेका सदस्यहरु बैकल्पिक केन्द्रीय सदस्य बनेका छन् ।
प्रचण्डको प्रस्तावमा व्यापक असन्तुष्टी
प्रचण्डले प्रस्ताव गरेको नामावलीमा जनमुक्ति सेनाका डिभिजन कमाण्डरहरुले तिब्र असन्तुष्टी जनाउँदै सेनामाथि अपमान गरिएको गुनासो पोखेका छन् । स्रोतका अनुसार बैठकमा बोल्दै दीनानाथ शर्मा, लोकेन्द्र विष्ट, शक्ति बस्नेत, कृष्ण केसी, शशी श्रेष्ठ र मुक्ति खनालले समेत असन्तुष्ट व्यक्त गरेका छन् । स्थायी समिति सदस्य दीनानाथ शर्माले ६५ वर्षे लगाएर आफूलाई आराम गर्न दिन माग गर्नुभयो । त्यस्तै बैकल्पिक केन्द्रीय सदस्यमा सीमित भएको भन्दै युवराज चौलागाई, बलराम तिम्सिना, बुद्धिमान माझी, हेमराज भण्डारी, आरसी शर्मा र सुस्मा शर्मा लगायत करिव २ दर्जन नेताहरुले पनि प्रस्तावको विरोध गरेका छन् ।
प्रचण्डको प्रस्तावमा २५ पूर्ण र ७ वैकल्पिक गरी ३२ सदस्यीय स्थायी कमिटीको नाम प्रस्ताव गरिएको छ । त्यसैगरी ५० पूर्ण र २५ बैकल्पिक गरी ७५ जना पोलिटब्यूरो सदस्यको नाम प्रचण्डले बैठकमा प्रस्तुत गर्नुभएको छ । केन्द्रीय समितिमा १ सय ५१ पूर्ण र गरी २ सय ९९ सदस्यीय केन्द्रीय समितिको नामावली प्रचण्डले प्रस्तुत गरेको एक केन्द्रीय सदस्यले बताए ।
तिन जना मान्छेले गर्न नसक्ने काम कुकुर एक्लैले गरेपछि ....
सुन्दा पनि अचम्म लाग्न सक्छ , तर यो एक एथार्थ हो , बस्तबमा मान्छेले चाह्यो भने गर्न नसक्ने के नै होला र , एस्तै एक अनौठो र पत्यार पनि गर्न नसकिने काम कुकुरले गरेको छ , जुन काम गराउनमा मान्छे को परिश्रम र ठुलो मेहेनत पनि भएको छ ।
यो एथार्थ हो चिन को पहाडी गाउ जिशंका भन्ने ठाउ को , जहाँ यो बुदिमान कुकुरले ३ जना मान्छेले गर्न नसक्ने काम एक्लै गर्न थालेको छ र ब्यबहार पनि हुबहु मान्छेको जस्तै गर्छ , बोलि चाली पनि बिल्कुल मान्छेको जस्तै रहेको छ ।
यो कुकुरलाई मान्छे जस्तो ब्यबहार र बानि मा परिणत गर्नु हुने "झिग्य सी "भन्नु हुन्छ ,
४ बर्ष लगाएर निकै कठिनताका साथ् तालिम दिनु पर्यो , मैले यो कुकुरलाई आफ्नै सन्तान जस्तै गरि पालन पोसन गरेर आज यो मेरो सबै भन्दा ठुलो उपलब्दी भएको छ , म मेरो छोरा छोरिलाइ जस्तै माया दिएर एस्लाई राखेको छु , अहिले हामि हरुले काम गरेको देख्ने बितिकै यो कुकुर रिसाउछ ,रुन्छ पनि ।
२ वर्ष देखि एसले घरको सम्पूर्ण काम गर्छः बाल बच्चा हरुलाई गाडीमा राखेर स्कुल लाने र लिएर आउने काम पनि गर्छ , ।पैले हामि परिवारका ३ जना ले भ्याई नभ्याई हुने काम अहिले उसले एक्लै गर्छ ।
स्मरण रहोस यहि कुकुर को कारण "झिग्य सी "ले भिभिन्न पुरस्कार जितीसक्नु भयको छ ,र दिनहु ५०० देखि १७०० जना सम्म यो कुकुरलाई हेर्न आउने गरेका छन् ।
क्रिम सोँचेर बुढीआमाले मुखमा सुपर ग्लू दलेपछि………
रातको समयमा इमरजेन्सी नम्बरमा एक्कासी फोन आयो । न्युजिल्याण्डको डुनेडिनस्थित इमरजेन्सी कार्यालयका फोन उठाउने मान्छे अक्क न बक्क भए । फोन गर्नेवाला महिलाको आवाज थियो भन्ने त ठम्याउन सकियो तर फोन गर्ने ती महिला बोल्न सकिरहेकी थिइनन् । उनी मात्र अँ..मात्र गरिरहेकी थिइन् । इमरजेन्सी कार्यालयका कर्मचारीलाई आपत् पर्यो । उनले सोँचे ती महिला निकै संकटमा छिन् र उनलाई चोरडाँकाहरुले आक्रमण गरी मुखमा केही कोचिदिएका कारण बोल्न सकिरहेकी छैनिन् । फोन आएको नम्बर हेरेर फोन उठाउनेले सोधे, के तपाइँ डुनेडिनबाट बोल्नुभएको हो ? ती महिलाले अँ भनिन् ।
सुरक्षा अधिकारीहरुले एउटा टोली नै खटाएर फोन ट्यापिङ गरी ती महिला बसेको घर पत्ता लगाएर उनलाई तत्काल उद्धार गरी अस्पताल पूराए । अस्पतालमा लगेपछि प्याराफिनको प्रयोग गरी ग्लु स्टिकले टालिएको उनको मुख खुलाइयो । मुख खुलेपछि उनले ढुक्कको स्वास फेर्दै मुख टालिएपछिको बेचैनी सुनाइन् ।
६४ वर्षकी ती महिलाले रात सुत्ने बेलामा दिनहुँ अनुहारमा क्रिम दल्ने रहिछन् । क्रिम तथा अन्य सौन्दर्य प्रशाधनका सामान राख्ने भाँडोमा सुपर ग्लुको बट्टा पनि राखेकी रहेछिन् । बत्ती निभाइसकेपछि उनले भाँडोबाट क्रिम भनेर एउटा बट्टा निकालिन् । त्यो खोलिन् र त्यसभित्रको चिज निकालेर ओँठमा लगाइन् । उनलाई रुघा लागेकाले क्रिम हो होइन भनेर छुट्टाउन गन्ध समेत पत्तो पाउन सकिनन् त्यसैले उनले क्रिम भनेर सुपर ग्लु ओठमा लगाइन् । ओठमा सुपर ग्लु लगाएपछि ओँठ टालियो । उनी विलखबन्दमा परिन् । धन्न इमरजेन्सी नम्बरमा फोन गर्दा प्रहरी आएर उनलाई उद्धार गर्यो र बढि दुख भोग्नु परेन । नत्र ती बुढीआमैको रात कसरी बित्दो हो बरै !
Thursday, June 27, 2013
Exchange Rate for 28 June, 2013" आजको विनिमयदर "
Exchange Rate for 28 June, 2013
Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buying/Rs. Selling/Rs.
Indian Rupee
100
160.00
160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buying/Rs. Selling/Rs.
U.S. dollar
1
96.20
96.80
European euro
1
125.34
126.12
UK pound sterling
1
146.98
147.90
Swiss franc
1
101.85
102.48
Australian dollar
1
89.54
90.10
Canadian dollar
1
92.16
92.74
Singapore dollar
1
75.92
76.39
Japanese yen
10
9.81
9.87
Chinese renminbi (Yuan)
1
15.64
15.74
Only Buying rates
Currency Unit Rates/Rs.
Swedish Krone
1
14.31
Danish Krone
1
16.80
Hong Kong dollar
1
12.40
Saudi Arabian riyal
1
25.65
Qatari riyal
1
26.42
Thai baht
1
3.09
UAE Dirham
1
26.19
Malaysian ringgit
1
30.30
Note: Under the present system the open market exchange rates
quoted by different banks may differ.
Return to top
© Nepal Rastra Bank. All Rights Reserved.
मान्छे बाट कुकुर बने एक युवा (फोटो फिचर सहित)
पृथ्वीको सबै प्राणीहरुमा उत्कृष्ण र चेतनशील प्राणीमा पर्छ मान्छे । उ जे चाहान्छ त्यो पुरा गर्ने कोशिष गर्छ र गरेरै पनि छाड्छ । कोही छोरा भएर जन्मिए भने लिंग परिवर्तन गरेर छोरी बन्छन भने त्यस्तै छोरी बनेर जन्मेका छन भने उनीहरु पनि लिंग परिवर्तन गरे छोरा बनेर हिड्ने तथा पलाष्टीक सर्जरी गरेर आफ्नो अनुहार तथा शरिरका अन्य अंग फेर्ने गरेको त यो संसारमा सामान्य कुरा भइसकेको छ । तर, ब्राजिलका एक युवाले भने अनौठो काम गरेर संसारलाई नै चकित पारिदिएका छन । उनी मान्छे भएर त जन्मिए तर, उनलाई सानैदेखिको कुकुर बन्ने रहरले गर्दा कुकुर बनेर छाडेका छन अहिले ।उनका अनुसार उनलाई आफ्नो बच्चा उमेरदेखि नै परिवारले कुकुरको जस्तो व्यवहार गरेको र कुकुर बनाउन चाहेकोले उनी अहिले सर्जरी गरेर मानब अनुहारलाई कुकुरको टाउकोको स्वरुप दिएका छन । सर्जरी पछि उनी कुकुर जस्तै देखिएका छन । उनी आफु यस्तो स्वरुप पाएर खुसी भएको बताउछन । कुकुर जस्तो बन्ने उनको तीब्र इच्छाशक्तिलाई मनग्य पैसा लिएर ब्राजिलका चिकित्सकले उनको माग अनुसार परिवर्तन गरिदिएका छन । उनीहरुले उनको नाक, कान ओठ, रौं आदि बिल्कुल कुकुर जस्तै बनाइदिएका छन ।
यति गरिसकेपछि उनीहरुले एक मरेको कुकुरको अघिल्लो भाग काटेर ती व्यक्तिको अनुहारमा लगाइदिए । यस्तो अचम्मको सर्जरीपछि ती व्यक्तिलाई सबैले गडम्यानका रुपमा बोलाउने गरेका छन ।
बियरमा मस्त हुँदै कटि्रना र रणवीरले गरे एस्तो हर्कत ..
बलिउडमा नायक रणवीर कपुर र नायिका कटि्रना कैफको सम्बन्धको चर्चाले बजार तताउने गरेको छ । हुनत, यि दुई एकअर्काको राम्रो साथी मात्र भएको बताउँदै आएका छन् । तर पनि बलिउडमा भने कटि्रना र रणवीरको सम्बन्ध अझ गहिरो रहेको बताइन्छ ।यसैबिच बलिउड निर्देशक करण जोहरको पार्टीमा यि दुइले देखाएको क्रियाकलापले धेरै कुरा प्रष्टाएको छ । कटि्रना र रणवीर पार्टीमा एउटै कारमा पुगेका थिए । कारमा उनीहरु बियरको मस्तीमा थिए । पार्टी पुग्नु अघि नै बियर पिउँदै मस्ती गरेका यि दुइले करण जोहरको घरमा पनि रमाइलो गरे । कटि्रना र रणवीरले पार्टीमा एकअर्कालाई चुम्बन गरेको दृश्य सार्वजनिक भएपछि यसले झनै तहल्का मच्चाएको छ ।
५० जिल्लाको चुनाव क्षेत्र घटाउन नपाइने...तपाइको जिल्लाको के छ खबर ?
आयोगका सदस्य भन्छन् काभ्रेबाहेक कहाँको घटाउने ?
निर्वाचन क्षेत्र पुनर्निधारण आयोगले आफ्नो काम प्रारम्भ गरेको छ । कामको शुरुवातमा विहीबार आयोगका पदाधिकारीले निर्वाचन आयोग पुगेर पदाधिकारीसँग छलफल गरेका छन् । सामान्य चिनजान र औपचारिकता जनाउन गरिएको भेटघाटमा संविधानले ५० जिल्लाको चुनाव क्षेत्र घटाउने अधिकार नदिएकाले २५ जिल्लामा ३५ वटा चुनावक्षेत्रमा मात्रै आयोगले काम गर्नेबारे सामान्य कुराकानी भएको स्रोतले बतायो ।
अन्तरिम संविधान अनुसार अघिल्लो संविधान जारी हुँदाका बखत कायम रहेका २ सय ५ चुनावक्षेत्र घटाउने अधिकार आयोगलाई छैन । ०६४ सालको आयोगले २५ जिल्लामा ३५ वटा चुनावक्षेत्र थप्नुबाहेक अन्य जिल्लाको चुनाव क्षेत्रलाई चलाएको थिएन । अघिल्लो आयोगले तराईका २० जिल्लामा २८ वटा निर्वाचन क्षेत्र थप गरेको थियो भने पहाड र उपत्यकाका ५ जिल्लामा ७ वटा सीट बढाएको थियो । संविधानले नै प्रतिबन्ध लगाएको हुनाले ०६४ सालमा पनि निर्वाचन क्षेत्र निर्धारण आयोगले २ सय ५ मध्ये कुनै पनि जिल्लाको निर्वाचन क्षेत्र घटाएको थिएन ।
कपडै नदिई भोटो सिलाउन निर्देशन
अघिल्लो आयोगलाई २ सय ५ सीटमा ३५ सीट पथ्न पाइने अधिकार दिइएको थियो । तर, अहिलेको ताहिर अन्सारी नेतृत्वको आयोगलाई २ सय ४० मध्ये एक सीट पनि बढाउन नमिल्ने कार्यादेश छ । यद्यपि आयोगको गठनसँगै राजनीतिक नेताहरु भने काठमाडौं र तराईमा निर्वाचन क्षेत्र बढ्छन् भन्दै कार्यकर्तालाई आश्वस्त पारिरहेका छन् । ‘तर, हामीले कुन जिल्लाको सीट काटेर अर्को जिल्लामा थप्ने ?’ आयोगका एक सदस्यले अनलाइनखबरसँग भने-’ २५ जिल्लामध्ये जनसंख्याका आधारमा काभ्रे बाहेक अन्य कुनै पनि जिल्लाको सीटसंख्या घटाउन सक्ने अवस्था छैन, २५ बाहेक अन्य जिल्लाको सीट घटाउन संविधानले नै दिँदैन । हामीलाई भोटो सिलाउ त भनियो, तर कपडाको टालो चाहिँ दिइएन ।’
क्षेत्र निर्धारण आयोग स्रोतका अनुसार कुनै पनि जिल्लाको सीट नघटाई काठमाडौं, झापा, मोरंग या कहीँ पनि सीट थप्न सकिने स्थिति छैन । तर, कुनै जिल्लाको सीट घटाउने हो भने त्यहाँ आन्दोलन हुने खतरा पनि त्यत्तिकै छ । जनसंख्याका आधारमा कुनै पनि चुनाव क्षेत्रलाई यताउति सार्ने, एउटा क्षत्रेको गाविसलाई अर्को गाविसतिर मिसाउने बाहेक कुनै पनि जिल्लामा सीट थप्ने सामथ्र्य आयोगसँग नदेखिएको स्रोतले बतायो ।
विगतको क्षेत्र निर्धारण आयोगले आयोगले विभिन्न २५ जिल्लामा ३५ वटा निर्वाचन क्षेत्र थपेको थियो । यसपालि आयोगले यिनै ३५ वटा क्षेत्रलाई मात्रै यताउति घटबढ गर्न सक्ने आयोग स्रोतले बतायो । संविधानले नै ५० जिल्लाको चुनाव क्षेत्र घटाउन नदिने भएकाले तराईका २० र पहाडका ५ जिल्लामा मात्रै तलमाथि गरिने अवस्थामा आयोग पुगेको बताइन्छ । जनसंख्याका आधारमा काभ्रेमा चाहिँ सीट घट्न सक्ने स्रोतले बतायो । तर, आयोग स्रोत भन्छ- काभ्रेको त्यो एक सीट लगेर कुन जिल्लामा थप्ने ? काठमाडौं देखि मधेसका सबै जिल्लामा सीट बढ्छ भन्ने हल्ला छ, कुन जिल्लाको सीट घटाएर हामीले अर्को जिल्लालाई दिने ?
२५ जिल्लाको मात्रै क्षेत्र घटाउन पाइने
विगतमा थपिएका ३५ वटा चुनाव क्षेत्रलाई भने घटाउन सकिने आयोगका एक सदस्यको तर्क छ । विगतको आयोगले थप गरेका २५ जिल्लाको विवरण यस्तो छ :
तरुनीको यो अनौठो ‘छोडपत्र’ले तहल्का मच्चायो "एस्तो थियो छोड पत्र "
‘तिमीले दुध सित खाना खानुको साटो पानीसित खान्छौ, तिमीले बाराक ओबामालाई सधै बाराक हुसेन ओबामा भनेर सम्बोधन गर्यौ, तिमीले पौडीबाज माइकल फेल्प्सका तस्वीर अंकित धेरै पोष्टर किन्यौ, त्यसैले मैले तिमीसँग छोडपत्र गरेँ । आफ्नो ब्वायफ्रेण्डसँगको सम्बन्ध तोड्नका लागि एक युवतीले लेखेको छोडपत्रको अंश हो यो । सामाजिक संजाल इमगुरमा राखिएको यो छोडपत्र अहिले एकाएक चर्चित बनेको छ । ‘मैले तिमीलाई किन छाडेँ ?शीर्षकको उक्त चिठीमा एक युवतीले प्रेमसम्बन्ध तोड्नुपर्नाका २० कारण उल्लेख गरेकी छिन् । उनको छोडपत्रमा अगाडि लेखिएको छ, ‘तिमीले परिवारका सबै सदस्यलाई मुखमै चुम्बन गर्यौ, तिम्रो मनपर्ने मूभी स्नो डग हो, तिम्रो मनपर्ने हिरो क्रिक क्यामरन हो, तिमीले मेरो हजुरआमाको मलामी जाँदा कालो स्विटप्याण्ट लगायौ, तिमीले चन्द्रमामा मान्छे पुगेको कुराको विश्लेषण गर्दा हावादारी कुरा उधृत गर्यौ’ आदि आदि । पत्रको अन्त्यमा भनिएको छ तिम्रो जिवन सुखद रहोस् ।
जड्या हरुको लागि खुल्दैछ ‘सोमरस मन्दिर’
हामीकहाँ मन्दिर भनेपछि पुजाआजा गर्ने, मूर्तिमा दूध, फूल तथा फल चढाउने र स्तूती गर्ने पवित्र ठाउँ हो । शिवरात्रीमा पशुपतिमा झुम्मिने गँजडी बाबाहरुको सन्दर्भ छाड्ने हो भने मन्दिरमा नशालु पदार्थको प्रयोग बर्जित छ । तर विदेशतिर भने जँड्याहाहरुका लागि मन्दिर खोलिँदो रहेछ ।
बेल्जियमको ब्रसेल्समा यस्तै हुँदैछ । ब्रसेल्सको पूरानो स्टक एक्सचेन्ज भवनमा मदिरा मन्दिर ‘बियर टेम्पल’ खुल्ने पक्कापक्की भएको छ ।समाचार अनुसार चर्चित ग्राण्ड प्लेस नजिकैको १९ औँ शताब्दीको उक्त भवनमा ‘बेलायती बियरको मन्दिर’ खुल्न लागेको हो । १५ महिनाको अध्ययनपछि सरकारी अधिकारीहरुले यो परियोजना संचालनका लागि हरियो बत्ती बालिदिएका बताइएको छ । तर यो मदिरा मन्दिर २०१८ सम्ममा मात्र पूर्ण रुपमा संचालनमा आउनसक्ने र वर्षेनी ४ हजार मदिराप्रेमीहरु त्यहाँ आउने अपेक्षा ब्रसेल्सका मेयरले गरेका छन् ।
६ वर्षमै भुतसँग सम्भोग एसरी गरे नेताले ....
हाम्रा नेताले भनेका भए त पत्याउन सकिने थिएन होला । तर सफा राजनीति भएको बेलायतकै नेताले दाबी गरेपछि त मान्नै पर्यो । तर मान्नु पनि कसरी ? उनले दाबी गरेका छन् पत्याउनै नसकिने खालको ।
बेलायतको लेबर पार्टीका एक नेताले आफुले ६ वर्षको हुँदाखेरी नै सम्भोगको स्वाद चाखेको र आफ्नो भर्जिनिटी तोडिएको दाबी गरेका छन् । उनका अनुसार उनको भर्जिनिटी कुनै युवतीसँगको सम्भोगबाट गुमेको होइन अन्तरीक्ष तथा अन्य ग्रहबाट आएको बेनामी, अजिव प्राणी अर्थात् एलियन -जसलाई यहाँ भुत भनिएको छ) सँग सम्भोग गरेर हो ।
एक टेलिभिजनमा अन्तरवार्ता दिँदै सिमोन पार्कसले आफुसँग सम्भोग गरेको उक्त एलियनको चित्र पनि सार्वजनिक गरे । उनका अनुसार त्यो हरीत प्राणी ७ फिट अग्लो थियो र गुलाबी लुगा लगाएको थियो ।
उक्त एलियन आफु सुतेको कोठामा छिरेको, आफुलाई माथि उठाएको र घुमाएको अनि अनुसार आमनेसामने पारेर सम्भोग गरेको उनले बताए । स्मरण रहोस् यी नेताले यसअघि एक अर्को टेलिभिजनमा अन्तरवार्ता दिँदै आफुले त्यस्तै एलियनलाई गर्भवती बनाएर छोरो जन्माएको दाबी गरेका थिए ।
Wednesday, June 26, 2013
Exchange Rate for 27 June, 2013 "आजको विनिमयदर "
Exchange Rate for 27 June, 2013
Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buying/Rs. Selling/Rs.
Indian Rupee
100
160.00
160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buying/Rs. Selling/Rs.
U.S. dollar
1
96.17
96.77
European euro
1
125.47
126.26
UK pound sterling
1
147.84
148.76
Swiss franc
1
102.35
102.99
Australian dollar
1
89.41
89.97
Canadian dollar
1
91.86
92.43
Singapore dollar
1
75.64
76.11
Japanese yen
10
9.86
9.92
Chinese renminbi (Yuan)
1
15.65
15.74
Only Buying rates
Currency Unit Rates/Rs.
Swedish Krone
1
14.32
Danish Krone
1
16.82
Hong Kong dollar
1
12.40
Saudi Arabian riyal
1
25.64
Qatari riyal
1
26.41
Thai baht
1
3.09
UAE Dirham
1
26.18
Malaysian ringgit
1
30.02
Note: Under the present system the open market exchange rates
quoted by different banks may differ.
Return to top
© Nepal Rastra Bank. All Rights Reserved.











































