Monday, August 5, 2013

सलमानले जन्मदिनमा उपहार दिएको कार बेचिन् कटि्रनाले..

भिडियो हेर्न माथिको बक्समा क्लिक गर्नुहोस 

भनिन्छ, मानिस सफलताको शिखरमा पुगेपछि सबै कुरा विर्सन्छ । यही कुरा लागू भएको छ बलिउड नायिका कटि्रना कैफमा पनि । पूर्व प्रेमी सलमान खानले उपहारमा दिएको कार कटि्रनाले बेचिदिएकी छिन् ।नायक रणविर कपुरसँग सम्बन्ध अघि बढाएपछि यतिबेला कैफ सलमानलाई बिर्सन चाहन्छिन् । यसैले पनि उनले सलमानले जन्मदिनमा उपहार दिएको कारलाई समेत आफ्नो साथमा राख्न चाहिनन् ।
गतबर्ष सलमानले दिएको कारमै चढेर कटि्रना विभिन्न ठाउँमा पुगेकी पनि थिइन् । तर आज रणविर प्यारो भएपछि उनका लागि सलमानको कार पनि भारी पर्न थालेको छ ।

0 comments:

Post a Comment