Friday, June 21, 2013

बाढी पीडितलाई नेपालीका पुर्ब राजा ज्ञानेन्द्रले दिए २५ लाख...

भिडिओ हेर्न माथिको बक्समा क्लिक गर्नुहोस 
सहयोग हिमानी ट्रष्टमार्फत दिइने


काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले बाढी तथा पहिरो पीडितलाई बुहारी हिमानीले सञ्चालन गरेको ‘हिमानी ट्रष्ट’मार्फत २५ लाख सहयोग गर्नु हुने भएको छ ।
ज्ञानेन्द्रका सहयोगी फणिराज पाठकले अनलाइनखबरलाई दिएको जानकारी अनुसार सुदूर तथा मध्यपश्चिमका बाढी पहिरो पीडितलाई ज्ञानेन्द्र र उहाँको परिवारका सदस्यहरुको तर्फबाट सो सहयोग प्रदान गर्न लागिएको हो ।
साथै पूर्वराजा ज्ञानेन्द्रले बाढी तथा पहिरो पीडितलाई नगद तथा अन्य सरसामान सहयोग गर्न आहृवान गर्नु भएको छ ।

0 comments:

Post a Comment