Thursday, June 27, 2013

मान्छे बाट कुकुर बने एक युवा (फोटो फिचर सहित)

भिडिओ हेर्न माथिको बक्समा क्लिक गर्नुहोस 

पृथ्वीको सबै प्राणीहरुमा उत्कृष्ण र चेतनशील प्राणीमा पर्छ मान्छे । उ जे चाहान्छ त्यो पुरा गर्ने कोशिष गर्छ र गरेरै पनि छाड्छ । कोही छोरा भएर जन्मिए भने लिंग परिवर्तन गरेर छोरी बन्छन भने त्यस्तै छोरी बनेर जन्मेका छन भने उनीहरु पनि लिंग परिवर्तन गरे छोरा बनेर हिड्ने तथा पलाष्टीक सर्जरी गरेर आफ्नो अनुहार तथा शरिरका अन्य अंग फेर्ने गरेको त यो संसारमा सामान्य कुरा भइसकेको छ । तर, ब्राजिलका एक युवाले भने अनौठो काम गरेर संसारलाई नै चकित पारिदिएका छन । उनी मान्छे भएर त जन्मिए तर, उनलाई सानैदेखिको कुकुर बन्ने रहरले गर्दा कुकुर बनेर छाडेका छन अहिले ।

उनका अनुसार उनलाई आफ्नो बच्चा उमेरदेखि नै परिवारले कुकुरको जस्तो व्यवहार गरेको र कुकुर बनाउन चाहेकोले उनी अहिले सर्जरी गरेर मानब अनुहारलाई कुकुरको टाउकोको स्वरुप दिएका छन । सर्जरी पछि उनी कुकुर जस्तै देखिएका छन । उनी आफु यस्तो स्वरुप पाएर खुसी भएको बताउछन । कुकुर जस्तो बन्ने उनको तीब्र इच्छाशक्तिलाई मनग्य पैसा लिएर ब्राजिलका चिकित्सकले उनको माग अनुसार परिवर्तन गरिदिएका छन । उनीहरुले उनको नाक, कान ओठ, रौं आदि बिल्कुल कुकुर जस्तै बनाइदिएका छन ।


















यति गरिसकेपछि उनीहरुले एक मरेको कुकुरको अघिल्लो भाग काटेर ती व्यक्तिको अनुहारमा लगाइदिए । यस्तो अचम्मको सर्जरीपछि ती व्यक्तिलाई सबैले गडम्यानका रुपमा बोलाउने गरेका छन ।











0 comments:

Post a Comment