Friday, June 21, 2013

करिश्मालाई संझदै अरुणिमाको जवानीसँग एसरी मस्त भय हमाल..

भिडिओ हेर्न माथिको बक्समा क्लिक गर्नुहोस 
साउन ३२ गतेबाट देशभरका हलमा एकसाथ प्रदर्शनमा आउन लागेको चलचित्र ‘किन किन’ अहिले चर्चामा छ । चलचित्रमा समावेश विभिन्न दृश्यका कारणले पनि यसले चर्चा पाएको हो ।सेक्स केन्दि्रत सिनेमा बनाउन माहिर मानिएका निर्देशक उकेश दाहालले निर्देशन गरेको यो चलचित्रमा राजेश हमाल, करिश्मा मानन्धर, राज तिमिल्सिना, शशी खड्का, सुवास थापा, नव नायिका अरुणिमा लामाको मुख्य भूमिका छ ।
चलचित्रमा नायक राजेश हमालको २ चरित्र देख्न सकिन्छ । चलचित्रमा हमाल नायिका करिश्मा मानन्धरसँग ८० को दशकको स्टाइलमा रोमान्स गर्दै गरेको अवस्थामा पनि देखिन्छन् । यस्तै हमाल नव नायिका अरुणिमा लामाको यौवन र जवानीमा मख्ख पर्दै उनैसँग मस्त अवस्थामा पनि देखिन्छन् । हमालको २ प्रकारको चरित्रलाई दर्शकले मनपराउने विश्वास गरिएको छ ।

0 comments:

Post a Comment