|
|
पुरा भिडिओ हेर्न माथिको बक्समा क्लिक गर्नुहोस
मोबाइलको क्यामेरा म पार्छु झिलिक्क’ भन्दै निर्देशक शोभित बस्नेत आफ्नै छोरी सलिना बस्नेतसँग नाँचेको दृश्यले तपाइलाई अचम्ममा पार्न सक्छ । तर चलचित्र ‘टीचर’मा शोभितले आफ्नै छोरीसँग नृत्य गरेर सबैलाई हैरान बनाएका छन् ।विन्ध्यारानीको निर्माणमा तयार भएको यो चलचित्रको एक गीतमा शोभित बस्नेतले आफै नृत्य गरेका छन् । दीपिका भट्टको कोरियोग्राफीमा तयार भएको यो गीतमा सौरभ लामाको छायांकन, टंक बुढाथोकीको संगीत छ ।

0 comments:
Post a Comment