Saturday, June 29, 2013

सन्नी लियोनी भन्छिन "ब्लू फिल्म खेलेर मलाई कुनै पछुतौ छैन "

भिडिओ हेर्न माथिको बक्समा क्लिक गर्नुहोस 
 
पोर्न फिल्मको दुनियाँबाट बलिउडमा प्रवेश गरेकी नायिका सन्नी लियोनीले आफूलाई ब्लू फिल्म खेलेर कुनै पछुतो नभएको बताएकी छिन् । भारतिय संचारमाध्यमसँग विशेष कुराकानी गर्दै सन्नीले भनिन्, ‘मैले पोर्न दुनियाँबाट आफ्नो करिअर सुरु गरे पनि मलाई कुनै गुनासो र पछुतो छैन ।’उनले आफ्नो करिअर बलिउडमा सफलताका साथ अगाडी बढेकोमा खुशी व्यक्त गर्दै भनिन्, ‘मलाई नयाँ ठाउँमा आएर पनि दर्शकले साथ दिनुभयो, यसमा आभार व्यक्त गर्न चाहन्छु ।

सन्नीले आफूलाई मन नपराउने भन्दा मन पराउनेको संख्या धेरै भएको भन्दै बलिउड आफूलाई पहिले देखि नै मनपर्ने खुलाएकी छिन् । आफ्नो पृष्ठभूमिका कारण बलिउडमा प्रवेश गर्न र एउटा उचाई हाशिल गर्न आफूलाई निक्कै अप्ठ्यारो भएको सन्नीको भनाई छ ।

0 comments:

Post a Comment