Wednesday, June 26, 2013

नेपाली लोक गीतमा अफ्रिकन हिप हप् डान्स ... भिडिओ सहित ..

पुरा भिडिओ हेर्न माथिको बक्समा क्लिक गर्नुहोस् 
तपाईले नेपाली लोक गीतमा अफ्रिकन डान्स कहिल्यै देख्नु हेर्नु भएको छ ? देख्नु हेर्नु भएको छैन होला त्यसो भए आज हामी तपाईलाई देखाउन लैजादैछौँ ।

‘गालामै रैछ डन्डी फोर’ लयको नेपाली लोक गीतमा अफ्रिकनको डान्स रहेको छ । तर, उक्त गीतमा साँच्चै नै डान्स कम्पोज गरेको भने होइन । हामीले उक्त भिडियो युट्युबमा फेला पारेका छौँ ।
अनि तपाईहरुसँग पनि रमाइलोका लागि यहाँ बाडेका हौँ । हेर्नुहोस् जुन भिडियो यस्तो रहेको छ:






0 comments:

Post a Comment