Wednesday, June 26, 2013

संजय दत्त पछि अब सलमान खान पनी १० बर्ष सम्मको जेल .....

पुरा भिडिओ हेर्नको लागि माथिको बक्समा क्लिक गर्नुहोस् 
नायक संजय दत्त पछि अब सलमान खान पनी जेल जाने भएका छन । सन २००२ मा भएको एक दुर्घटनामा एक ब्यक्तिलाई गाडीले ठक्कर दिएर भागेको आरोपमा १० बर्ष सम्मको लागी जेल सजाये हुन सक्ने मुम्बई अदालतले जनाएको छ ।
लगातार पांच घन्टा लामो बहासमा दुर्घटना स्थलमा भेटिएको रगत जांच गर्दा अत्यधिक मात्रामा मध्यपान गरेको र उक्त घटनामा सलमान खानको समेत संलग्नता भेटिएको अदालतले जनाएको हो । तर पटक पटकको सुनुवाईमा सलमानको गाडीले कुनै दुर्घटना नगरेको दाबी गरीरहेका उनका बड़ीगार्ड रबिन्द्र पाटिलले अन्तत: अदालत समक्ष अपराध स्वीकार गरेका थिए । चर्चाको सिखरमा पुगेका बलिउडमा चुलबुल पाण्डेका नाममा चिनिने सलमान खानको चलचित्र जीबन के हुने हो ? भन्नेमा आशंका रहेको बिश्लेशकहरु बताउछन ,

0 comments:

Post a Comment