Friday, June 21, 2013

आइटम नम्बर सार्वजनिक कार्यक्रममा सन्नीले देखाइन एस्तो हट जलवा..

भिडिओ हेर्न माथिको बक्स मा क्लिक गर्नुहोस 

बलिउडमा प्रवेश गरेसँगै पोर्न स्टार सन्नी लियोनीको परिचय फेरिएको छ । सन्नी आज बलिउडमा जम्ने क्रममा छिन् । हालै मात्र उनले आफ्नो करिअरमा पहिलो पटक आइटम नम्बरमा नृत्य गरेकी छिन् ।


उनले नृत्य गरेको चलचित्र ‘शुट आउट एट वाडला’ को आइटम नम्बर सार्वजनिक गरिएको छ । उक्त कार्यक्रममा सन्नी लियोनीले आइटम नृत्य प्रस्तुत गरेकी थिइन् ।

0 comments:

Post a Comment