Monday, June 24, 2013

इन्दिरासँगै मस्तीमा झुमे फस्ट लभर्स..

भिडिओ हेर्न माथिको बक्समा क्लिक गर्नुहोस 

दस युवाद्वारा लिखित ‘फस्ट लभ’ पुस्तकको विमोचन कार्यक्रमसँगै गरिएको कन्सर्टमा इन्दिरा जोशीले बेजोड प्रस्तुति दिइन्। चर्चित उध्रेको चोली लगायतका गीत गाउँदै गर्दा पुस्तकप्रेमी दर्शकले नाचेरै साथ दिए। इन्दिरासँगै फस्ट लभका लेखकहरु पनि झुमेका थिए। सुबानी मोक्तान, हेमन्त राणा, धर्मेन्द्र सेवानले कन्सर्टमा गाए। फाइन प्रिन्टले प्रकाशित गरेको पुस्तकमा सम्पादक अजित बराल सहित ऋचा भट्टराई, सिवानी सिंह थारु, कुमार नगरकोटी, सुविन भट्टराई, लेनिन बञ्जाडे, बिमल आरोही, शोभा शर्मा, रामबहादुर तामाङ, बिमल आरोही र कमल नेपालीको पहिलो प्रेमका कथा छन्।

0 comments:

Post a Comment