|
|
भिडिओ हेर्न माथिको बक्समा क्लिक गर्नुहोस्
मोडल पूनम पाण्डे र उत्तेजक दृश्य एक अर्काका पर्याबाची जस्तै बनेका छन् ।
ट्विटरमा समेत आफ्नो उत्तेजक तस्बिर सार्वजनिक गरेर तहल्का मच्चाउँने पूनमले आफ्नो पहिलो चलचित्र ‘नशा’मा पनि यस्तो दृश्य दिन कुनै कसर बाँकी राखेकी छैनन् । यसैले पनि पूनमको चर्चा यतिबेला बलिउड नगरीमा खुबै हुने गरेको छ ।हालै मात्र पूनमले चलचित्र ‘नशा’का लागि एक पूल डान्स गरेकी छिन् । कालो विकिनी लगाएर पूनमले उत्तेजक नृत्य गरेपछि यसले तहल्का मच्चाएको छ ।

0 comments:
Post a Comment