|
|
भिडियो हेर्न माथिको बक्समा क्लिक गर्नुहोस
गुगलले यहीँ हप्ता आफ्नो दोश्रो पुस्ताको नेक्सस ट्याब्लेट सार्वजनिक गर्दैछ । उच्च रिजोलुसन, ७ इन्चको स्त्रिmन तथा ५ मेगापिक्सेलको क्यामरा सहितको यो ट्याब्लेट औपचारिक रुपमा सार्वजनिक नहुँदै यसको मूल्य तथा फिचर्सका विषयमा जानकारीहरु चुहिएका छन् ।
समाचार अनुसार गुगललको नेक्सस ७ ट्याब्लेटको मूल्य २२९ डलर र २६९ डलर हुनेछ । अघिल्लो मूल्य १६ जीबी मोडेलका लागि हो भने पछिल्लो मुल्य ३२ जीबी मोडेलका लागि हो ।
जुलाई २४ मा गुगलले औपचारिक रुपमा लञ्च गर्ने भनिएको उक्त ट्याब्लेट गुगलको नयाँ अपरेटिङ सिस्टम एन्ड्रोइड ४.३ मा संचालित हुनेछ ।
गुगलले अघिल्लो वर्ष एसस कम्पनीले निर्माण गरेको हाइ क्वालिटी तथा सस्तो मूल्यको ट्याब्लेट सार्वजनिक गरेको थियो । यसको अपडेटेड भर्सन गुगलले सार्वजनिक गर्न लागेको भन्दै एससका अधिकारीले खुलासा गरेपछि गुगलले हतार हतार जुलाइ २४ मा नयाँ ट्याब्लेट सार्वजनिक गर्ने निर्णय गरेको थियो । त्यस लगत्तै एक वेबसाइटले गुगलको नेक्सस सेभेन भन्दै तस्वीर तथा विवरण सार्वजनिक गरेको हो ।
सार्वजनिक भएका तस्वीर हेर्दा नयाँ ट्याब्लेट पूरानै नेक्सस मोडेल जस्तै देखिन्छ । नयाँ ट्याब्लेटमा ५ मेगापिक्सेलको पछाडि पट्टकिो क्यामराका साथै अगाडि पट्ट ि१.२ मेगापिक्सेलको क्यामरा समेत रहने बताइएको छ । पहिले नेक्सस सेभेन ट्याब्लेटमा पछाडि पट्ट िक्यामरा नभएको भन्दै गुगलको आलोचना भएको थियो ।
दोश्रो पुस्ताको नेक्सस सेभेनमा क्वाड कोर क्वालकोम स्नापड्रागन एस फोर प्रोसेसर र २ जिबीको राम रहनेछ । ७ इन्चको स्त्रिmनका साथै १९८० गुणा १२०० रिजोलुसन रहनेछ । यो ट्याब्लेटको सिर र पुच्छार दुबैतिर स्पिकर हुनेछ

0 comments:
Post a Comment