|
|
माथिको बक्समा क्लिक गरि भिडियो हेर्नुहोस
२८ असार, झापा । झापाको शान्तिनगरमा आज विहान जंगली हात्तिले एक बृद्धलाई कुल्चेर मारेको छ । विहान अढाई बजेतिर आएको एउटा जंगली हात्तिले शान्तिनगर-१ का ६५ वर्षका धनबहादुर राईलाई कुल्चेर मारेको हो ।
गाउमा हात्ति आएको हल्ला सुने लगत्तै सुतिरहेका राई उठेर भाग्दै गर्दा हात्तिले उनलाई कुल्चिएको थियो । हात्तिले कुल्चिदा राईको घटनास्थलमै मृत्यु भएको झापा प्रहरीले जनाएको छ ।

0 comments:
Post a Comment