Sunday, July 7, 2013

महात्मा गान्धीको चप्पल लिलामी हुदै ...


बेलायतको लिलामिघरमा मूललक(Mullock)ले जारि गरेको भारतीय स्वतन्त्रताका नायक महात्मा गान्धीको चप्पलको तस्बिर ।

लिलामिघरको अनुसार उनको यो चप्पल चुडिएको छ तर पनि यो चप्पलको लिलामी मूल्य १५ हजार पाउण्ड अर्थात् २० लाख भन्दा बढी हुने अपेक्षा लिलामिघरले गरेको छ |

स्रोत free sansar.net

0 comments:

Post a Comment