Saturday, July 20, 2013

विवाह बाटै भागे दुलहा दुलही,अलि पर पुगे पछि सेक्स गर्दा गर्दे समातिए..

भिडियो हेर्न माथिको बक्समा क्लिक गर्नुहोस 

एजेन्सी। अमेरिकाको नेब्रास्कामा अचम्मको घट्ना घटेको छ। सुन्दा अनौठो लाग्ने घट्नामा एक जोडी विवाह गर्दा गर्दै विवाहस्थलबाट भागेका थिए तर केही समयपचि केही पर सार्वजनिक स्थलमा सेक्स गरिरहेको अवस्थामा प्रहरी द्धारा समातिए ।
नेब्रास्कामा एक नवविवाहित दुलला दुलही विहे लगतै पार्टी हुँदै गर्दा इस्टमित्र र साथीभाइ छोडेर भागेका थिए। उनि सिधै एउटा पार्कमा पुगेर रुखको मुनि बसेर खुलम खूल्ला सेक्स गर्न थालेका थिए।
तर उनिहरुको यो जोश लामो समय भने टिक्न सकेन्। उनिहरुलाई प्रहरीले सार्वजनिक स्थलमा अश्लिलता फैलाएको आरोपमा रंगेहात पक्राउ गर्यो र उनिहरुलाइ एक महिनाको लागी प्रहरी हिरासतमा लिएको छ।
यसरी प्रकाउ पर्नेमा २३ वर्षिय दुलहा रेमिरज जुनिएर र ३१ वर्षिय दुलही माइया स्मिथ छन्।
प्रहरीका अनुसार पार्कमा रहेका तीन किशोरले प्रहरीलाई उनिहरुको अश्लिल क्रियाकलापका बारेमा खवर गरेका थिए। उनिहरुले खुलम खुल्ला सेक्दा गर्दा पार्कमा केही बच्चाहरु समेत खेलिरहेका थिए।

0 comments:

Post a Comment