Thursday, July 25, 2013

महोत्तरीमा फोरमका जिल्ला नेतामाथि गोली प्रहार

भिडियो हेर्न माथिको बक्समा क्लिक गर्नुहोस


१० साउन, काठमाडौं । महोत्तरीको खौराचोकमा मधेसी जनअधिकार फोरमका स्थानीय नेतामाथि गोली प्रहार भएको छ । फोरम महोत्तरीका जिल्ला सदस्य प्रकाश साहमाथि गोली प्रहार भएको हो ।

खुट्टामा गोली लागेका उनको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ । घटनाको जनतान्त्रिक तराई मुक्ति मोर्चा राजन समूहले जिम्मा लिएको छ ।

0 comments:

Post a Comment