|
|
भिडियो हेर्न माथिको बक्समा क्लिक गर्नुहोस
२७ असार, मोरङ । मोरङको उर्लाबारीमा १२ बर्षका बालकको शव फालिएको अवस्थामा चर्पी भित्र फेला परेको छ । उर्लाबारी-४ का गंगा बहादुर विकका छोरा १२ बर्षका दिपक विकको शव चर्पी भित्र फेला परेको हो ।
बालक शव उर्लाबारी-४ कै जीवन न्यौपानेको घरको पुरानो ट्यावाईलेट भित्र छिराएर ढुंगाले किचेर राखेको अवस्थामा फेला परेको हो । स्थानीवासीले बालकको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । सडक बालबालिकाहरुसंगै उनीपनि हिँड्ने गरेका कारण उनकै साथीहरुसँग घटनाका बारेमा प्रहरीले सोधपुछ सुरु गरेको छ । अनुसन्धानका लागि तीन जनालाई नियन्त्रणमा लिए पनि उनीहरुको नाम सार्वजनकि गरिएको छैन् ।

0 comments:
Post a Comment