Friday, July 5, 2013

एउटै डोरीमा बाँधिएका युवा युवतीको शव भेटियो..


भिडियो हेर्न माथिको बक्समा क्लिक गर्नुहोस 



पर्वत, असार २२ – पर्वतको शालिग्राम गाविसमा डोरीले बाँधिएको अवस्थामा एक जोडी युवा र युवतीको शव भेटिएको छ ।
शालिग्राम गाविसको भोर्लेपानीमा कालीगण्डकी नदी किनारमा उनीहरुको शव भेटिएको हो ।
घाँटीमा युवतीको कुर्ताको सल र कम्मरमा जुटको डोरीले बाँधिएको अवस्थामा उनीहरुको शव भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
उनीहरुको परिचय खुल्न सकेको छैन ।

0 comments:

Post a Comment