|
|
भिडिओ हेर्न माथिको बक्समा क्लिक गर्नुहोस
बलिउडका मेघास्टार अमिताभ बच्चन पर्दामा जती लोकपि्रय छन् त्यती नै चर्चा उनको पर्दाबाहिर पनि हुने गर्दछ । हरेक आइतबार आफ्नो निवास जलसाको अगाडी फ्यानहरुलाई अभिवादन गर्दै आएका अमिताभले यो पटक भने केही फरकपन देखाए ।आइतबार उनको घर अगाडी उपस्थित हजारौ फ्यानहरुलाई अमिताभले नातिनीसँगै अभिवादन गरे । नायिका ऐश्वर्या राय, नायक अभिषेक बच्चन, अराधया र अमिताभ उपस्थित हुँदा फ्यानहरुले नौलो अनुभव गरेका थिए ।केही बर्ष अघि मात्र बच्चन परिवारमा नयाँ सदस्यको रुपमा आएकी अराध्याको लोकपि्रयता बलिउडका कुनै सेलिब्रेटीको भन्दा कम छैन । यसैले पनि अराध्यालाई देख्न पाउँदा जलसा अघि पुगेका दर्शक निक्कै खुशी भएका थिए ।
बलिउडका मेघास्टार अमिताभ बच्चन पर्दामा जती लोकपि्रय छन् त्यती नै चर्चा उनको पर्दाबाहिर पनि हुने गर्दछ । हरेक आइतबार आफ्नो निवास जलसाको अगाडी फ्यानहरुलाई अभिवादन गर्दै आएका अमिताभले यो पटक भने केही फरकपन देखाए ।आइतबार उनको घर अगाडी उपस्थित हजारौ फ्यानहरुलाई अमिताभले नातिनीसँगै अभिवादन गरे । नायिका ऐश्वर्या राय, नायक अभिषेक बच्चन, अराधया र अमिताभ उपस्थित हुँदा फ्यानहरुले नौलो अनुभव गरेका थिए ।केही बर्ष अघि मात्र बच्चन परिवारमा नयाँ सदस्यको रुपमा आएकी अराध्याको लोकपि्रयता बलिउडका कुनै सेलिब्रेटीको भन्दा कम छैन । यसैले पनि अराध्यालाई देख्न पाउँदा जलसा अघि पुगेका दर्शक निक्कै खुशी भएका थिए ।|
|







0 comments:
Post a Comment