Thursday, July 4, 2013

नाईका अरुणिमा लम्साल भन्छिन "मिठो किससँगै यौन चाहना बढ्छ "

भिडियो हेर्न माथिको बक्समा क्लिक गर्नुहोस













यहाँसम्म आइपुग्दा जीवनलाई कसरी बुझ्नुभएको छ ?
जिन्दगी अझै भोग्न बाँकी छ । तर पनि संघर्ष रहेछ जिन्दगी र कहिँकतै अमृत पनि ।
सबैभन्दा धेरै माया कस्लाई गर्नुहुन्छ ?
श्रीमान् र छोरीलाई ।
कस्तो पहिरन मन पर्दछ ?
जिन्स र टप्स
आफूसँग भएको के चिज मन पर्दछ ?
हाँसो र कम्मर ।
सुखद क्षण ?
जव म सबै कुरा बिर्सेर आफू आफैमा हराउँछु यो नै मेरा लागि सुखद क्षण हुन्छ । अर्थात् फ्रि माइन्ड हुनु नै सुखद क्षण हो ।
दुःखद क्षण ?
सुखद क्षणको अपोजिट । जब मस्तिष्क सक्रिय हुन्छ र ति नमीठा पलहरू सम्झिन्छु त्यो नै मेरा लागि दुःखद क्षण हो ।
कस्तो पुरुषले आकर्षित गर्छ ?
जो पहिलो भेट मेरो मन जित्न सफल हुन्छ । साँच्चै त्यस्तो पुरुष मलाई मन पर्छ । फिजिकल्ली फिट त हुनुप¥यो नै । केटा मान्छेको कपाल छोटो नै राम्रो लाग्छ तर जुङ्गा पालेको पटक्कै मन पर्दैन ।
सेक्स ?
वायोलोजिकल निड साथसाथै सन्तान उत्पादनको प्रक्रिया ।
सेक्समा कत्तिको सौखिन हुनुहुन्छ ?
सेक्स मन पर्छ । इच्छाअनुसार रुचि राख्छु ।
किस वा सेक्स, यि दुईमध्ये के मन पर्छ ?
के भन्नु खै । मिठो किससँगै यौन चाहना बढ्छ ।
अन्त्यमा एउटै धोको के छ ?
भोलिको दिनमा पनि कलाकारकै रूपमा अभिनय गर्न सकुँ ।

0 comments:

Post a Comment