|
|
भिडिओ हेर्न माथिको बक्समा क्लिक गर्नुहोस
चीनका एक सैनिक जनरलले भारतलाई कडा चेतावनी दिएका छन्। भारतिय रक्षा मन्त्री एन्टोनी बेजिङ पुग्नु ठीक अगाडी एक चिनियाँ जनरलले भारतलाई चेतावनीयुक्त भाषामा सम्झाएका हुन्।भारतिय रक्षा मन्त्री एके एन्टोनी बिहिबार बेलुकासम्म बेजिङ पुग्दै छन् । बिहिबार नै चीनमा समेत राष्ट्रवादीको छवि बनाएका सैनिक जनरल लुओ युआनले भारतलाई नयाँ समस्या खडा नगर्ने नरम तर चेतावनीयक्त भाषामा भनेका हुन् ।
जनरल युआानले भारतले नयाँ समस्या खडा गरेर भारतको चीनको सिमामा थप सैन्य परिचालन गर्न नहुने बताएका हुन् ।चिनियाँ सेनाको वर्ल्ड मिलिटरी रिसर्च डिपार्टमेन्टका डेपुटी डाइरेक्टर रहेका जनरल युआनले आफुलाई औचित्यपुर्ण हार्डलाइनरको रुपमा अर्थ्याएका छन् ।उनले गत वर्ष पनि जापानविरुद्ध कडा टिप्पणी गरेर तरंगित पारेका थिए। जनरल युआनले भारतले भन्ने र गर्नेमा धेरै सचेत हुनु पर्ने पनि सुझाएका छन्।बिहिबारनै भारतिय रक्षा मन्त्री एके एन्टोनी ३ दिने भ्रमणका क्रममा चीन पुग्दै छन्। कुनै भारतिय रक्षामन्त्रीले चीन भ्रमण गर्न लागेको सात वर्ष यता पहिलो पटक हो ।गएको मे महिनामा मात्र भारत चीनको सिमा विवादले ठुलो रुप लिएको थियो। भारतले चिनियाँ सेना २० किलोमिटर भित्र आफ्नो भुमीमा छिरेको आरोप लगाएको थियो।चिनियाँ प्रिमियर लि क्वाङको भारत भ्रमण पछि मत्थर भएको दुइ देशको तनाव भारतिय रक्षामन्त्री एके एन्टोनीको चिन भ्रमण पछी थप सुध्रिने अपेक्षा गरिएको भएपनि चिनियाँ जनलरको चेतावनी पछी भारतिय पक्षमा चिसो पसेको अनुमान गरिएको छ।बिहिबारनै पाकिस्तानका प्रधानमन्त्री नवाज शरिफ पनि चीनको औपचारिक भ्रमणमा छन् । हेर्नुहोस त तलको बक्स मा क्लिक गरि कसरि भारत माथि चेताबनी दिदै छन् चिनिया सैनिक जनरल ।

0 comments:
Post a Comment