Monday, July 1, 2013

कुन होत युबतीहरुको सबै भन्दा कामुक अंग ? हेर्नुहोस पुरा विवरण ...

भिडियो हेर्न माथिको बक्समा क्लिक गर्नुहोस



संसारमा अनेक सर्भेक्षण हुने गर्छन । यसै क्रममा युबतिलाई कुन अंगले बढ़ी कामुक देखाउछ भन्ने बिषयमा अनुसन्धान गर्दा युवतीलाई सबै भन्दा सेक्सी देखाउने विभिन्न अंगमध्ये ओठ अग्रपंक्तिमा आएको पाइएको छ । एजेन्सीहरूका अनुसार युवतीअनुसार ओठको बनावट पनि फरक-फरक हुन्छ। कसैको बाक्लो ओठ हुन्छ भने कसैको पातलो। भिन्न खालका ओठ भएका युवतीहरूमध्ये कस्ता ओठ भएका युवती बढी कामुक देखिन्छन् भनेर हालै एउटा अध्ययन गरिएको थियो। अध्ययनले पातलो ओठ हुने युवती तुलनात्मक रूपमा बढी सेक्सी हुने निष्कर्ष निकालेको छ। जर्मनीका करिब ४ हजार युवतीबीच भएको उक्त अध्ययनले पातलो ओठ हुनेले सो अध्ययनले पुरुषहरूलाई तत्काल आकषिर्त गर्न सक्ने निष्कर्ष निकालेको हो। अध्ययनका क्रममा पातलो ओठ भएका युवती देख्नेबित्तिकै पुरुषहरूमा यौनचाहना बढ्ने र तत्काल शारीरिक क्रियाकलापमा तम्सिहाल्ने पनि पाइएको थियो।

0 comments:

Post a Comment