|
|
भिडियो हेर्न माथिको बक्समा क्लिक गर्नुहोस ..
भारतीय टेलिभिजन नेपाल वानमा कार्यक्रम सञ्चालिका रेणुका कँडेल माथी यौनदुरव्यवहारको प्रतिवाद गर्दा रेणुकाले जागिर गुमाउनु परेको छ ।
यौन सम्बन्ध कायम गर्न नमानेकै कारण रेणुका आजै देखि सडकमा आएन बाध्य भएकी छन् ।
विगत चार वर्षदेखि भारतीय टेलिभिजन नेपाल वानमा भोजपुरी कार्यक्रम सञ्चालन गर्दै आएकी रेणुकालाई भारतीय नागरिक सुन्दरसिंह विधुरीले यौनदुरव्यवहार गरेका हुन् ।
यौनदुरव्यवहारमा विधुरीलाई क्यामरापर्सन विराज श्रेष्ठले सहयोग गर्दै आएको रेणुकाको आरोप छ ।
नेपाल वानमा कार्यरत रहँदा अविवाहित रेणुकालाई विधुरीले पटकरपटक यौन प्रस्ताव राख्ने गरेको आज जारी विज्ञप्तिमा उल्लेख छ ।
पछि विवाहित भएकी रेणुकालाई विधुरीले पुनस् विभिन्न प्रलोभन देखाएर यौनप्रस्ताव गर्ने गरेका थिए ।
नयाँ दिल्लीस्थित हेडअफिसबाट नेपाल चीफको जिम्मेवारी लिन काठमाडौं आईपुगेका विधुरीले फेसबुकबाट पनि प्रत्यक्ष अप्रत्यक्ष द्विअर्थी र मौखिक रुपमा भद्दा कुरा गर्ने गरेको रेणुकाको आरोप छ ।
नेपाल वान टेलिभिजनको नेपाल प्रमुख सुन्दरसिंह विधुरीले मलाई फेसबुकबाट अप्रत्यक्षरुपमा द्विअर्थी र मौखिकरुपमा भद्दा कुराहरु गर्नेगरेका छन्, रेणुकाले आरोप लगाएकी छन्, म बस्ने कोठामा एक्लै भएको बेलामा आएर टासिन खोज्ने र अश्लील कुराहरु गर्न खोज्ने गरेका थिए ।
नेपाल वान टेलिभिजनको नेपाल प्रमुख विधुरीले पटक पटक रेणुका र उनको लोग्नेसँगको सम्बन्धका बारे चासो लिई यौनजन्य कुरा गर्ने गरेको बताएकी छन् ।
यसबीचमा विधुरीले भोजपुरी चलचित्रकी एउटी अभिनेत्रीसँग अवैध साँठगाँठ रहेको पनि रेणुकाले आरोप लगाएकी छन् ।
भोजपुरी फिल्मकी अभिनेत्रीलाई नै मेरो ठाउँमा ल्याउन विधुरीले मलाई कामबाट निकालेका छन्, रेणुले भनिन् ।

sale chor haru lai katera mata masu khaidina man lagcha kina arkako shrimati lai aakha lagaunu aakhai futai diya hunthyo....??
ReplyDelete