|
|
पुरा जानकारीको लागि माथिको बक्समा क्लिक गरि भिडिओ हेर्नुहोस
यदि तपाईको कम्प्युटरलाई तपाई भाइरसमुत्त बनाउन चाहनुहुन्छ तर तपाईसंग रकम अभाव छ ? नआत्तिनुहोस किनभने अहिले फ्रि एन्टिभाइरसहरु पनि उपलब्ध हुन थालेका छन् जसलाई इन्टरनेटबाट डाउनलोड गर्नुपर्ने हुन्छ । कम्प्युटरमा रहेका मालवेयरहरुबाट सुरक्ष्ँित राख्न फ्रि एन्टिभाइरस सुविधाहरु अहिले पाइन थालिएको हो । फ्रि एन्टिभाइरसले के कति सुरक्ष्ा दिन्छन् त्यो त निश्चित नभएपनि कामचलाउ चाहि पक्कै हुने छ । प्राय फ्रि एन्टिभाइरसहरु ट्रायल भर्सनका लागी मात्र उपलब्ध हुन्छन् जसलाई निश्चित समय उपयोग गर्न सकिन्छ । त्यसपछि जेन्युन एन्टिभाइरस किन्नुपर्ने हुन्छ । कम्प्युटरको सुरक्षामा केही हदसम्म फ्रि एन्टिभाइरसले सहयोग गर्नेछ । विन्डोज ८ पिसी र ट्याब्लेटहरुको लागी पाइने केही उत्कृष्ट १० फ्रि एन्टिभाइरसहरु यस्ता छन् –
बिट डिफेन्डर एन्टिभाइरस फ्रि एडिसन
यो एन्टिभाइरस फ्रि एडिसनलाई हामी पहिलो तहमा राख्छौ किनभने यसका विभिन्न कारणहरु छन् , पहिलो र अति महत्वपुर्ण भनेको यसको हलुका–तौल हो जसले पिसीको क्रियाकलापमा कुनै असर गर्दैन । सिस्टम अल्छी र परिचित सफा फायलहरु स्किप भयो भने मात्र बिटडिभेन्डर एन्टिभाइरस फ्रि एडिसनले स्क्यानिङ गर्छ । यो फ्रि एन्टिभाइरसको सबै भन्दा राम्रो पक्ष भनेको यसले कमरसियल सुचनाहरु दिएर प्रयोगकर्तालाई हैरान पार्दैन ।
एभिजी एन्टिभाइरस फ्रि २००३
एभिजी फ्रि पनि निकै चर्चित र इन्टरनेटबाट बढी डाउनलोड भएको एन्टिभाइरस हो । लेटेस्ट कन्फ्युगुरेसन सहित पिसी र ल्यापटपको राम्रो सुरक्षा दिने यो फ्रि एन्टिभाइरसले पुरानो पिसी कन्फ्युगुरेसनमा सिस्टमलाई ढिलो बनाउने गर्छ । अन्य सेटिङ र सजिलो ड्यासबोडको स्क्यानिङका लागी भने यसले राम्रो काम गर्ने बताइन्छ ।
एभाष्ट फ्रि एन्टिभाइरस ८
यो पनि एउटा राम्रो एन्टिभाइरस हो र यसको पनि विभिन्न रोचक अपसनहरु रहेका छन् । यसको विषयमा अन्य जानकारी लिनका लागी Avast Free Antivirus 8 Review & Download भनेर अनलाईनमा खोज्न सकिन्छ ।
माइक्रोसफ्ट सेक्युरिटी एसेन्सियल
माइक्रोसफ्ट सेक्युरिटी एसेन्सियल भनेको माइक्रोसफ्टको आफ्नै सेक्युरिटी टुल हो जसले थर्ड पार्टी एन्टिभाइरस सफ्टवेयर विना नै आफ्नै उपयुत्त सफ्टवेयर ल्याएको छ । यो सफ्टवेयर फ्रि मै प्रयोग गर्न सकिन्छ र यसका लागी कुनै पनि किसिमको रजिष्ट्रेसन गर्न पर्दैन तर विन्डोज ८ को जेन्युन सफ्टवेयर प्रयोग गर्नेहरुले मात्र यो सफ्टवेयर पाउन सक्छन् । यो सफ्टवेयर विन्डोज डिभेन्डर भएर विन्डोज ८मा आफै प्रि–इन्स्टल भएको हुन्छ त्यसैले फेरी इन्स्टल गर्ने झमेला व्योहोरी राख्न पर्दैन ।
पिसी टुल एन्टिभाइरस फ्रि
पिसी टुल फ्रि पनि एउटा राम्रै एन्टिभाइरस हो जसले पिसीमा काम , सर्फिङ गर्दा र खेल्दा सामन्य एन्टिस्पाइवेयर र एन्टिभाइरस सुरक्षा प्रदान गर्छ । तर यसको फ्रि डाउन्लोड लिंक पत्ता लगाउन अलि गाह्रो छ किनभने यो टुलको यसको डाउन्लोड अफिसियल साइट भन्दा पनि थर्ड पार्टी साइटबाट मात्र गर्न मिल्छ ।
मालवेयर बाइट एन्टि मालवेयर फ्रि
मालवेयर बाइट एन्टि–मालवेयर फ्रि ले पनि एकदम प्रशंसनिय काम गर्छ । यसले कम्प्युटरमा रहेका वम्स , ट्रोजन , रुककिट्स , डायलर्स , स्पाइवेयर लगायत सबै किसिमका मालवेयर पत्ता लगाएर हटाउने काम उत्साहपुर्वक गर्छ ।
फ्रि कोमोडो इन्टरनेट सेक्युरिटी
कामोडो इन्टरनेट सेक्युरिटी फि इन्टरनेट सेक्युरिटी टुल हो । यसलाई सबैलाई सन्तुष्टि दिनसक्छ किनभने भाइरस र विन्डोज पिसीलाई आक्रमणहुनबाट यसले सुरक्षा दिने बताइन्छ ।
पान्डा क्लाउड एन्टिभाइरस फ्रि
पान्डा क्लाउड एन्टिभाइरस फ्रि पहिलो क्लाउड–बेस्ड एन्टिभाइरस हो । यो हलुका–तौल एन्टिभाइरस हो जुन पान्डा ल्याब अनलाईन कलेक्टिभ इन्टलिजेन्स सर्भिस सर्भरमा कनेक्ट भएको हुन्छ र न“या मालवेयरहरुको प्रवेशहुनवाट छिटो सुरक्ष्ाँ दिन्छ ।
एभिरा फ्रि एन्टिभाइरस २०१३
एभिरा फ्रि एन्टिभाइरस २०१३ एउटा राम्रो टुल हो किनभने इन्स्टलेसनको समयमा एभिराले आफ्नो ब्रोसर टुल बार सहित होमपेजझै सेक्युर सर्च इन्जिन सेट गर्न एउटा विकल्प माग्ने गर्छ । इन्स्टलिङ टुलबारले ब्रँेसरलाई ढिलो बनाउन सक्छ र विन्डोजमा यसले राम्रो काम गर्छ ।
जोनअलार्म फ्रि एन्टिभाइरस र फायरवाल
जोनअलार्म एउटा प्रख्यात फायरवाल सफ्टवेयर हो जसले भर्खरै फ्रि एन्टिभाइरसलाई आफ्नो प्रोग्राममा समावेश गरेको छ । जोनअलार्मले ५ जिबीको अनलाईन स्टोरेज पनि मागेको छ जुन उसको न“या फिचर हो । यो फिचरले तपाई आफ्नो फोल्डर वा फायललाई अनलाईनमा ब्याकअप राख्न सक्नुहुन्छ । जोनअलार्म मात्र एउटा यस्तो सफ्टवेयर हो जसले दुवै एन्टिभाइरस प्रोग्राम अथवा फायरवाल सुरक्ष्ालाई विन्डोज ८ पिसीमा अफर गर्न सक्छ ।
अन्त्यमा , य“हा १ सय बढी एन्टिभाइरसहरु अहिले अनलाईनमा पाइन्छन् । केही फ्रि छैनन् , केही समावेश छैनन् भने केही हामीले प्रयोग गर्न सुझाव दिएका छैनौ ।

0 comments:
Post a Comment